झापाको बिर्तामोड नगरपालिका-१० शैनिक बजार स्थितमा आफ्नै घाटी रेटेर १ जना बृद्धाले आत्महत्या गरेकी छिन् ।

आईतबार साँझ ७ बजेको समयमा बर्ष ७१ की रोषनी राईले आफ्नै घरमा घाँस काट्ने हसियाँले आफ्नै घाँटी रेटेर गम्भीर घाईते भएकी थिईन् ।

घाईते उनलाई उपचारकोलागी बिएण्डसी अस्पताल बिर्तामोड पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको ईलाका  प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया