भिजिट भिषामा नेपाल प्रवेश पाएका चिनियाँ नागरिकका गतिविधि शंकास्पद १२२ जना पक्राउ

भिजिट भिषामा नेपाल प्रवेश पाएका चिनियाँ नागरिकका गतिविधि शंकास्पद १२२ जना पक्राउ
काठमाडौँ । संकास्पद गतिविधि सञ्चालन गरेको आशंकामा प्रहरीले सोमवार पक्राउ गरेका चिनियाँ नागरिकको संख्या ११२ पुगेको छ । राजधानीमा यसरी बसोबास गर्ने चिनियाँको संख्या दुई सय भन्दा बढी रहेको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीले गरेको कारबाहीमा राजधानीका बुढानिलकण्ठ, महाराजगन्ज र मनमैजु लगायतका क्षेत्रमा सिंगो घर भाडामा लिई समूहगत ढंगले बस्दै आएका प्रत्येक चिनियाँ नागरिकको साथबाट ल्यापटप बरामद भएको...

अदालतले रिहा गर्दा पनि चन्द समूहका २१ नेताले कारागार नै रोजे पछि

अदालतले रिहा गर्दा पनि चन्द समूहका २१ नेताले कारागार नै रोजे पछि
काठमाडौँ । नेत्रविक्रम चन्द समूहका २१ नेताहरु अदालतको आदेशपछि पनि थुनामुक्त हुन मानेनन् । जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाले सोमबार जनही १५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिए पनि उनीहरु फेरि गिरफ्तार हुने डरले कारागार जान तयार भएका छन् । उनीहरुलाई जिल्ला कारागार घोराहीमा राखिएको छ। अदालतबाहिर ठूलो संख्यामा प्रहरी परिचालन भएकाले फेरि पक्राउ पर्नसक्ने अवस्था देखेपछि उनीहरु कारागार जान...

बस चढ्न बस स्टपमा कुरिरहेकी सृष्टीलाई जव बसले नै ठक्कर दियो

बस चढ्न बस स्टपमा कुरिरहेकी सृष्टीलाई जव बसले नै ठक्कर दियो
काठमाडौँ । सोमबार दिउँसो ३ बजे । ॐ अस्पतालको प्रांगणमा मानिसको भिडभाड थियो । प्रहरीको पनि उपस्थिति बाक्लो थियो । त्यहीँ भीडमा एक महिला डाँको छोडेर रुन थालिन् । ‘देउताजस्ती छोरी थिई, कसले मार्‍योरु मेरो छोरी पढ्न आएकी थिई, कसले के गरिदियोरु, कत्ति दुःख गरेर हुर्काएकी छोरी, अघिल्लो साँझ के खाएकी थिई होलारु, केही खुवाएको थियो कि थिएनौ बाबुरु,’ भन्दै उनी प्रश्नमाथि प्रश्न गरिरहेकी थिइन्। डाँको ...

सुनसरीमा ट्रक दुर्घटना, एक को मृत्यु

सुनसरीमा ट्रक दुर्घटना,  एक को मृत्यु
सुनसरी / सुनसरी भोक्राहा नरसिंह-५ स्थित पुर्व पश्चिम राजमार्गमा एम्बुलेन्स ट्रकमा ठोकिदा एम्बुलेन्समा सवार उदयपुर चौडण्डीगडी ५ बस्ने ५० बर्षीय चेत बहादुर बिष्टको मृत्यु भएको छ। आज बिहान साढे ८ बजे पश्चिम तर्फ जादै गरेको ना.७ ख.३५५३ नम्बरको ट्रकलाई सोहि दिशा तर्फ जादै गरेको स.१ च.४९६ नम्बरको एम्बुलेन्सले पछाडीबाट ठक्कर दिदा एम्बुलेन्समा सवार मध्येका बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुन...

घर जग्गा बेचेर श्रीमती अर्को सँग गए ,विदेशमा दुःख गर्ने श्रीमान विचल्नी

घर जग्गा बेचेर श्रीमती अर्को सँग गए ,विदेशमा दुःख गर्ने श्रीमान विचल्नी
इटहरी / परिवारको भविश्य सम्झदै विदेशमा पसिना बगाएका सुनसरी रामधुनीका मधुरलाल चौधरीको सपना अहिले चकानाचुर भएको छ । बैदेशिक रोजगारमा तीन वर्ष अघि विदेशिएका चौधरीको सपना मात्र चकानाचुर भएन लामो समय सम्म खाडी मुलुकमा कमाएको पैसा पनि लिएर हिडे पछि चौधरी विरत्तीएका छन । विदेश बस्दा कमाएको पैसा महिने पिच्छे श्रीमतीलाई पठाउँदै आएका चौधरी स्वदेश फर्किदा नत घरमा कुनै सम्पति भेटें न त श्रीमती नै पाए । दुः...

वीरगञ्जमा भेटियो नक्कली घिउ कारखाना, दूर्गा, पूजा र गोकुलको स्टिकर टाँसेर बिक्री ३ जना पक्राउ

७ पुस, वीरगञ्ज । रसायन प्रयोग गरेर घिउ उत्पादन गर्ने नक्कली उद्योग वीरगञ्जमा फेला परेको छ । उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्दै घिउ उत्पादनमा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–१५, ब्रह्मचोकमा रहेको सिद्धिविनायक पूजा सामग्री प्रोडक्टस उद्योगले विभिन्न रसायन प्रयोग गरेर नक्कली घिउ उत्पादन गर्ने गरेको प्रहरीले भेटेको हो । विशेष सूचनाका...

ललि बहादुर खुलाल लिखुखोलाको किनारमा मृत फेला

ललि बहादुर खुलाल लिखुखोलाको किनारमा मृत  फेला
रामेछापकाे उमाकुण्ड गाँउपालिका-४ बस्ने ४५ बर्षीय ललि बहादुर खुलाल मृत अवस्थामा फेला परेका छन् । मंसीर १८ गते आफ्नै घरबाट बेपत्ता भएका खुलाल ओखलढुङगाको लिखुखोलाको किनारमा मृत अवस्थामा फेला परेका हुन । आफन्तले खोन्ने क्रममा साेमबार बिहान ८ बजे उनलाई ओखलढुङगा खिजिदेम्बा भित्ताखर्क स्थित लिखुखोलाको किनारमा मृत अवस्थामा फेला पारेकाे ईलाका प्रहरी कार्यालय खिजिफलाटेले जानकारी दिएकाे छ । घटनाको थप अनुस...

एम्बुलेन्स दुर्घटना हुदा एक जनाको मृत्यु

एम्बुलेन्स दुर्घटना हुदा एक जनाको मृत्यु
सुनसरी एम्बुलेन्स दुर्घटना हुदा सुनसरीमा एक जनाको मृत्यु भएकाे छ । भोक्राहा नरसिंह-५ स्थित पुर्व पश्चिम राजमार्गमा एम्बुलेन्स ट्रकमा ठोकिदा एम्बुलेन्समा सवार उदयपुर चौडण्डीगडी ५ बस्ने ५० बर्षीय चेत बहादुर बिष्टको मृत्यु भएको हाे । साेमबार बिहान साढे ८ बजे पश्चिम तर्फ जादै गरेको ना.७ ख.३५५३ नम्बरको ट्रकलाई सोहि दिशा तर्फ जादै गरेको स.१ च.४९६ नम्बरको एम्बुलेन्सले पछाडीबाट ठक्कर दिदा एम्बुलेन्समा सवा...

गीतकार/संगीतकार सुक गुरुङको निधन

  काठमान्डाैं / गीतकार/संगीतकार सुक गुरुङको आइतबार निधन भएको छ। मधुमेह र मृगौला रोगबाट पीडित उनी लामो समयदेखि उपचाररत थिए। अन्ततः उनले ५४ वर्षकै उमेरमा यो धर्ती छाडे। संगीतकार एवं रचनाकार गुरुङ लामो समय नेपथ्य सांगीतकि समुहमा आवद्ध थिए। चर्चित गीतहरु ‘छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले’, ‘आँखैमा झल्झली’, ‘भाइटीकामा भेट्न आउँला’, अरुणा लामाको स्वरमा रहेको...

बसको ठक्करबाट विद्यार्थीको मृत्यु ।

बसको ठक्करबाट विद्यार्थीको मृत्यु ।
  काठमाडौँ / चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा बिबिएसमा अध्ययनरत सृष्टि पन्तको बसको ठक्करबाट निधन भएको छ । सुकेधारा चोक नजिक बाटो पार गर्ने क्रममा २१ वर्षीय उनलाई भक्तपुर–नयाँ बसपार्क रुटमा चल्ने बा ४ ख ५९२० नम्बरको बसले बिहान करिब ५ः३० बजे ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएकी पन्तको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको महानगरीय प्रहरी वृत्त गौशालाले...