भिजिट भिषामा नेपाल प्रवेश पाएका चिनियाँ नागरिकका गतिविधि शंकास्पद १२२ जना पक्राउ
काठमाडौँ । संकास्पद गतिविधि सञ्चालन गरेको आशंकामा प्रहरीले सोमवार पक्राउ गरेका चिनियाँ नागरिकको संख्या ११२ पुगेको छ । राजधानीमा यसरी बसोबास गर्ने चिनियाँको संख्या दुई सय भन्दा बढी रहेको हुन सक्ने प्रहरीको अनुमान छ ।
प्रहरीले गरेको कारबाहीमा राजधानीका बुढानिलकण्ठ, महाराजगन्ज र मनमैजु लगायतका क्षेत्रमा सिंगो घर भाडामा लिई समूहगत ढंगले बस्दै आएका प्रत्येक चिनियाँ नागरिकको साथबाट ल्यापटप बरामद भएको...









