सङ्घर्ष र सफलताको कथा सुन्दै युवाको मनमा ‘युथ टक’ले थपेको नयाँ ऊर्जा
सुुन्दरहरैंचा : मोरङको सुन्दरहरैचास्थित एक होटल मंगलबार साँझ युवाको उत्साह, प्रेरणा र सकारात्मक सोचले भरिएको थियो । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युवा उद्यमी मञ्च सुनसरीले आयोजना गरेको सङ्घर्षसँगै सफलताको कथासंग जोडिएको युथ टक सिरिजमा विभिन्न क्षेत्रमा नाम कमाएका उद्यमी र व्यवसायीहरूले आफ्नो जीवनयात्रा, चुनौती र उपलब्धिहरू खुलेर सुनाए ।
Mass SUppliers
Riddi siddi trade link
कार्यक्...











