चतरामा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय युवकको मृत्यु
सुनसरीको चतरामा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय युवकको मृत्यु भएको छ ।चतराबाट उदयपुरतर्फ जाँदै गरेको बा प्र ०२–०४४ प ९८०७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक सोलुखुम्बुको सोताङ गाउँपालिका ४ का २२ वर्षीय नरेश राईको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।
बराहक्षेत्र नगरपालिका १ स्थित रानीखोला सडकमा आइतबार दुर्घटना भएको थियो ।घटनामा गम्भीर घाइते भएका उनको बीपी ...









