सुनसरीमा मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा दुईको मृत्यु, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
इटहरी : सुनसरीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
सोमबार प्रदेश १–०२–००३ त ९०२ नम्बरको ट्याक्टरले प्रदेश १–०२–०५५ प ६२९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।उक्त मोटरसाइकलमा तीन जना सवार रहेको सुनसरी प्रहरीले जनाएको छ ।दुर्घटनामा मृत्यु हुनेमा इनरुवा नगरपालिका–१० का २० वर्षीय सर्फराज अन्सारी र हरिनगर गाउँपालिका–१ का २१ वर्षीय महजित अन्सारी रहेका छन् ।
घटनामा गम्...










