सुनसरीबाट ब्राउन सुगर सहित एक युवक पक्राउ
सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ फुल चौकबाट प्रहरीले लागू औषधसहित एक युवकलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय लौकहीका प्रहरी वरिष्ठ नायव निरीक्षक अशोक कोइराला र लागू औषध नियन्त्रण ब्युरो विराटनगरका प्रहरी वरिष्ठ नायव निरीक्षक फिरोज कुमार चौधरी नेतृत्वको संयुक्त टोलीले सोमबार बेलुकी ४ बजे चेकजाँच गर्ने क्रममा उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा उदयपुरको रौतामाई गाउ...











