प्रधानमन्त्री कार्कीले भोलि सोमबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने, यी हुन सम्भावित मन्त्रीहरू !
काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले सोमबारसम्म मन्त्रिपरिषद् पूर्णता दिने तयारी थालेकी छन्।
विभिन्न पेसा, व्यवसाय र सामाजिक क्षेत्रका प्रतिनिधिसँग छलफल गरिसकेकी कार्कीले जेन–जी समूहसँग सहमति नपुगेका कारण मन्त्रिपरिषद् विस्तार केही ढिलाइ भएको थियो।
प्रधानमन्त्री निकट स्रोतका अनुसार, मन्त्रिपरिषद्मा जाने व्यक्तिहरूको नाममा सहमति नजिक पुगेको छ र अब आज वा भोलि सोमबारसम्म सरकारले मन्त्रिपर...











