काेशिकाे भाैतिक मन्त्रालयको एक वर्ष : ४ अर्ब बेरुजु असुल
विराटनगर। कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले एक वर्षको अवधिमा ४ अर्ब १ करोड ४४ लाख रुपैयाँ बेरुजु फर्स्योट गरेको छ ।
भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले पत्रकार सम्मेलन गर्दै एक वर्षको अवधिमा ४ अर्ब १ करोड ४४ लाख ३३ हजार ४७७ रुपैयाँ बेरुजू फछ्यौट गरेको बताएका हुन् ।
मन्त्रालयले असुल गर्नुपर्ने बेरुजु १० करोड ९८ लाख ७८ हजार ३१६ रुपैयाँ, पेश्की बेरुजु, ३ अर्ब ६ करोड १५...











