श्रीमतीको यौनधन्दा, श्रीमान नै थिए दलाल
यौनधन्दामा मानिसहरु कतिसम्म लिप्त हुन्छन् भन्ने उदाहरण पछिल्लो समय देखा परेको छ ।
पहिले पैसा लिएर यौनधन्दा गर्ने र पछि बलात्कारको अभियोग लगाउने धम्की दिएर पैसा असुल्ने गिरोह पक्राउ परेसँगै भारतको मध्य प्रदेशको राजधानी भोपालमा ठूला यौनधन्दाका गिरोहहरु पक्राउ पर्न थालेका छन् । पछिल्लो समय भोपाल प्रहरीको क्राइम ब्रान्चले ९ महिला र ११ पुरुषलाई पक्राउ गरेको छ ।
भोपालको कोलार इलाकामा एक भाडाको...











