मेयरको गाडी भित्रैबाट दुईवटा मोवाईल चोरी
भोजपुर । षडानन्द नगरपालीकाका मेयर सुरेन्द्र उदासको गाडी भित्रैबाट दुईवटा मोवाईल चोरी भएको छ । भोजपुरबाट विराटनगर विशेष कामको शिलशिलमा आएका मेयरको शनिबार विहान सडकमा पार्किङ्ग गरिएको गाडी भित्रैबाट मोवाईल चोरी भएको छ ।
मेयर उदासका अनुसार प्राय म गाडी भित्रै मोवाईल राख्ने गरेको थिए, एकछिन्पछि गाडीमा गएर हेर्दा त चालक र मेरो दुवैको फोन चोरी भईसकेको रहेछ ।’ उनले भने,’चोर...











