सुनसरीबाट लागू औषधसहित एक जना पक्राउ
सुनसरी । जिल्ला सुनसरीको कोशी गाउँपालिका वडा नं. १ लौकहीमा लागू औषधसहित एक व्यक्ति पक्राउ परेका छन्।
हिजो (मंगलबार) जिल्ला प्रहरी कार्यालय इनरुवा सुनसरीबाट प्रहरी हवल्दार हरि ढकालको नेतृत्वमा खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा मधुवनतर्फ गइरहेको व्यक्तिलाई चेकजाँच गर्ने क्रममा लागू औषध फेला पारेको हो।
पक्राउ परेका व्यक्ति सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ८ चक्रघट्टी निवासी २७ वर्षीय ...











