आज ११ माघ २०८१ शुक्रवारको राशिफल
मेष । व्यापार व्यवसायमा नयाँ सम्पर्कहरूबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा नसोचेको परिणाम मिल्न सक्छ। हातमा लिएको कार्यलाई इमान्दारी साथ गर्नुहोला। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।
वृष । साझेदारी व्यापारबाट लाभ मिल्नेछ। लामो समयदेखि रोकिएको कार्य प्रारम्भ हुनेछ। जीवनसाथीको साथमा सुमधुर समय व्यतीत हुनेछ। आर्थिक पक्ष कमजोर हुनाले ठूलो योजनाहरू प्रारम्भ गर्न...









