मोरङ प्रहरीको सक्रियता,३४५ फरार प्रतिवादी पक्राउ
बिराटनगर : जिल्ला प्रहरी कार्यालय मोरङले विभिन्न मुद्दामा फरार रहेका ३४५ जनालाई पक्राउ गरेको छ ।
चालु आर्थिक वर्ष साउन देखि पुस मसान्तसम्म ३४५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसी तथा प्रवक्ता बेद प्रकाश जोशीले जानकारी दिए ।
डीएसी तथा प्रवक्ता जोशीका अनुसार साउनमा ७,भदौमा १९,असोजमा १८, कार्तिकमा ६३, मङ्सिरमा ८३ र पुसमा १५५ जनालाई पक्राउ गरिएको बताए ।पक्रा...











