स्वास्थ्यमा समस्या देखिएपछि महराको बयान स्थगित, विहीवारदेखि नै नर्भिक अस्पतालमा

स्वास्थ्यमा समस्या देखिएपछि महराको बयान स्थगित, विहीवारदेखि नै नर्भिक अस्पतालमा
काठमाडौं । बलात्कारको प्रयासको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या देखाएपछि उनको बयान लिन काम अवरुद्ध भएको छ । प्रहरीले सरकारी वकिलको कार्यालयमा उपस्थित गराई बयान लिनुअघि उनीसँग कुराकानी गरेको थियो । त्यसलगत्तै महराले छाती दुखेको बताएपछि विहीवारदेखि उनी नर्भिक अस्पतालमा उपचारका क्रममा छन् । ‘हाम्रै अगाडी बयान लिनुअघि सामान्य कुराकानी भएको हो, बयान लिन ...

निजामती कर्मचारीहरूलाई स्वागत र बिदाइमा सरिक हुन ‘उर्दी’

निजामती कर्मचारीहरूलाई स्वागत र बिदाइमा सरिक हुन ‘उर्दी’
काठमाडौं । सरकारले शनिबार राजकीय भ्रमण आउने चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागत र बिदाइका लागि राजधानीमा कार्यरत सम्पूर्ण निजामती कर्मचारीलाई सवारी रुटमा आउन ‘उर्दी’ जारी गरेको छ । सरकारका तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रपति सी नेपाल आउने दिन शनिबार र स्वदेश फर्कने दिन आइतबार निजामती कर्मचारीहरूलाई राजधानीको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सडकका...

श्रीमान विदेशमा हुनेका श्रीमतीहरुले एकपटक अबस्य पढ्नुहोस

श्रीमान विदेशमा हुनेका श्रीमतीहरुले एकपटक अबस्य पढ्नुहोस
मेरो श्रीमान् माल्दिभ्समा हुनुहुन्छ । उहाँलाई विदाइ गर्दा मैले घर व्यवहार म मिलाउँछु चिन्ता नर्गनु भनेको थिएँ । सम्बन्ध भनेको विश्वास त हो नि उहाँलाई मैले घर सम्हाल्छु भनेर विश्वास दिलाएर पठाएँ पछि त मैले आफ्नो जिम्मेवारी पूरा गर्नै पर्‍यो । घर व्यवहार राम्रोसँग चलाउने तरिका नजान्दासम्म सजिलो चाहिँ हुदो रहेनछ । श्रीमानले विदेशमा कमाएको त जोगाउन पर्छ भन्ने भएपनि जोगाउने तरिका नजान्दा भने जस्तो भ...

महरा-रोशनी घटनामा आफ्नो नाम आएपछि ओनसरीले मुख खोलिन्

महरा-रोशनी घटनामा आफ्नो नाम आएपछि ओनसरीले मुख खोलिन्
पूर्व सभामुख ओनसरी घर्तीले संघीय संसद, प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्ण बहादुर महरा र संसद सचिवालयमा कार्यरत कर्मचारी रोश्नी शाहीबारेको घटनामा नेकपाका नेतासहित आफूलाई मुछेकोमा आपत्ती जनाएकी छन् । पछिल्लो चरणमा सो घटनाबारे फरक–फरक खबरहरु सार्वजनिक भईरहेको र त्यसमा आफुलाई समेत जोडेपछि उनले आरोपहरुको खण्डन गरेकी हुन् । संचार माध्यमसँग कुरा गर्दै नेकपा प्रदेश ५ को अध्यक्ष समेत रहेकी पूर्वसभामु...

आजको मौसम : सामान्य बदली, पूर्वका थोरै स्थानमा पानी पर्ने

आजको मौसम : सामान्य बदली, पूर्वका थोरै स्थानमा पानी पर्ने
काठमाडौं- आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुनेछ । मध्य र पहाडी क्षेत्रका साथै पूर्वका केहिस्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको पश्चिमी पहाडी भुभाग आंशिकदेखि सामान्य वदलि र मध्य तथा पश्चिमी पहाडमा आंशिक बदलि र तराईका भुभागमा सामान्यतया सफा रहेको छ। पश्चिम बंगालको आसपास रहेको न्यून चापिय क्षेत्रका कारण पुर्वि र मध्य भु-भागमा...

चिनियाँ राष्ट्रपति नेपाल आउँदा तीन घण्टा सवारी साधन नचल्ने

चिनियाँ राष्ट्रपति नेपाल आउँदा तीन घण्टा सवारी साधन नचल्ने
काठमाडौं– आगामी शनिबारदेखि हुने चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलाई लिएर सुरक्षा निगरानी बढाइएको छ । सी भ्रमणका बेला हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मजबुत बनाइएको हो । उनको भ्रमणलाई लिएर नेपाली सेना समेत परिचालन गरिएको छ । दुई दिने नेपाल भ्रमणमा रहने राष्ट्रपति सीलाई उच्च सुरक्षासहित सोल्टी होटलमा राखिने छ । सी नेपाल उत्रनासाथ साल्टी होटेल पुगेर...

बस दुर्घटना हुँदा ३८ जना घाइते

बस दुर्घटना हुँदा ३८ जना घाइते
चितवन- चितवनमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । काठमाडौँबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रिबस भरतपुर महानगरपालिका–१२ आस्था चोकमा गए राति १२ः३० बजे दुर्घटना हुँदा ३८ जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । बस अनियन्त्रित भई सडक छेउको पीपलको रुखमा ठक्कर खाएर दुर्घटना भएको हो । घाइतेको पुर...

२५ रुपैयाँमा पेटभरी मिठो खाना

२५ रुपैयाँमा पेटभरी मिठो खाना
काठमाडौ । २५ रुपैयाँमा पेटभरी मिठो खाना खान पाईन्छ । सुन्दा पत्यार नलाग्न सक्छ । तर, सत्य हो । भैरहवामा एक व्यवसायीले २५ रुपैयाँमा पेटभरी खाना खुवाउन थालेका छन् । भैरहवाका व्यवसायी रविकुमार रौनियारले आफ्नी स्वर्गीय आमा मायादेवीको च्यारिटेबल फाउण्डेसन अन्तर्गतको ‘अन्नपूर्ण भोजनालय’ मार्फत खाना खुवाउने जमर्को गरेका हुन् । मंगलबारबाट खाना खुवाउन थालिएको छ । शाहाकारी खाना निम्न आय भएका व...

सकिए दलालका दिन ! अब घरमै बसेर सरकारी अनलाईनबाट आफै काम रोजेर विदेश जान सकिने ! (शेयर गरौ)

सकिए दलालका दिन ! अब घरमै बसेर सरकारी अनलाईनबाट आफै काम रोजेर विदेश जान सकिने ! (शेयर गरौ)
नेपालको बढ्दो बेरोजगारीले अहिले पनि कामका लागि विदेश जाने नेपालीहरुको संख्या बढ्दो छ । योबीचमा कामा लागि विदेश जाने क्रममा धेरै व्यक्तिहरु ठगिने गरेका छन् ।के तपाईँ विदेश जाने सोचमा हुनुहुन्छ ? विदेशमा पाइने कामको बारेमा बुझ्न चाहनुहुन्छ ? अबदेखि कामका लागि कुनै दलाललाई सोध्नु नपर्ने भएको छ । अब घरमै बसेर विदेशमा पाइने कामको बारेमा जानकारी लिन सकिने भएको छ ।अनलाइनमार्फत आफूले गर्न चाहेको का...

दशैको मुखमा पोखरामा गुरुङ दाजुभाईको सडक दुर्घटनामा निधन, परिवार डुब्यो सोकमा

दशैको मुखमा पोखरामा गुरुङ दाजुभाईको सडक दुर्घटनामा निधन, परिवार डुब्यो सोकमा
पोखरामा आज भएको सडक दुर्घटनामा परी दुई जनाको निधन भएको छ । पोखरा–२६ सुन्दरी बजारमा जीप र स्कुटर एकापसमा ठक्कर खाँदा पोखरा–२७ आदर्शचोक बस्ने स्कुटर चालक वर्ष २५ का हिमाल गुरुङ र पछाडि बसेका सोही स्थानका २३ वर्षीय रक्ष गुरुङको निधन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक मुरारी मिश्रले जानकारी दिनुभयो । तालचोकबाट विजयपुर आउँदै गरेको ग२च ९९५० नम्बरको बोलेरो जीप र व...