निगमको शानलाई जहाजको उचाइझैँ पुर्याउँछौँ : पर्यटनमन्त्री भट्टराई

निगमको शानलाई जहाजको उचाइझैँ पुर्याउँछौँ : पर्यटनमन्त्री भट्टराई
  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सानलाई जहाजकै उचाइ बराबर पुर्याउने गरी सुधारको काम गरिने बताएका छन्। राष्ट्रिय पर्यटन पत्रकार सङ्घका प्रतिनिधिमण्डलसँग आज सिंहदरबारमा भएको छलफलमा मन्त्री भट्टराईले राष्ट्रिय ध्वजाबाहक पर्यटक आगमनसँग प्रत्यक्ष जोडिएको विषय हो भन्दै निगमको हालको अन्योलग्रस्त अवस्था...

सुनसरीको धरानमा फैलिएको डेंगुको महामारी अझै नियन्त्रणमा आएन

    सुनसरी, २२ साउन । सुनसरीको धरानमा फैलिएको डेंगुको महामारी अझै नियन्त्रणमा आउन सकेको छैन । बैशाखदेखि फैलिएको महामारीका कारण धरानमा मात्रै १० हजारभन्दा बढि डेंगुका बिरामी फेला परेका छन् । साविक धरानका प्रत्येक घरमा डेंगुका कारण बिरामी परेका छन् । पछिल्लो समयमा भने बिष्णुपादुका र पानमारा क्षेत्रमा समेत डेंगुको महामारी फैलदो क्रममा छ । धरानमा डेंगुको महामारी नियन्त्रणमा नआँउदा...

गर्भवती बुहारीको हत्या आरोपमा सासु-ससुरा पक्राउ

सप्तरीमा एक गर्भवती महिलाको हत्या आरोपमा उनकी सासु र ससुरालाई प्रहरीले मङ्गलबार  पक्राउ गरेको छ । अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ की गर्भवती १९ वर्षीया रञ्जुदेवी यादवको हत्या आरोपमा उनकी सासु ४५ वर्षीया लीलादेवी यादव र ससुरा ५५ वर्षीय महेन्द्र यादवलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ । आरोपितहरुले घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ गरी कर्तव्य ज्यानको उजुरी दर्ता गरिएको जिल्ल...

विराटनगरका व्यापारीको हत्या गर्न आएका भारतीय ‘सार्पसुटर’सहित तीनजना पक्राउ

विराटनगरका व्यापारीको हत्या गर्न आएका भारतीय ‘सार्पसुटर’सहित तीनजना पक्राउ
  विराटनगर,२१ साउन । विराटनगरका एक व्यापारीको हत्या योजनासहित नेपाल आएका सार्पसुटरसहित योजनाकार पक्राउ परेका छन् । हाटखोलाका जितु भनिने जितेन्द्र रायलाई हत्या योजनासाथ आएका सार्पसुटरसहित तीन जनलाई नेपाल प्रहरीले पक्राउ गर्न सफल भएको हो । उनीहरु भारतमा योजना बनाई हत्याको सुपारी लिएर विराटनगर आएका थिए । जिल्ला प्रहरी कार्यालय मोरङले हत्याका मुख्य योजनाकार विराटनगरका मन्नु गुप्ता, हरिन...

धरौटी बुझाएर छुटे वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका उपकुलपति रौनियार

धरौटी बुझाएर छुटे वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका उपकुलपति रौनियार
सुनसरी । घुससहित रंगेहात पक्राउ गरेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरि रौनियारलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले दुवैलाई धरौटीमा छाड्न आदेश दिएको हो । अदालतका उपरजिष्टार पुष्पराज पाण्डेले राजकुमार र रामहरिलाई क्रमशः ४८ लाख र ४ ...

धरौटी बुझाएर छुटे वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका उपकुलपति रौनियार

धरौटी बुझाएर छुटे वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका उपकुलपति रौनियार
  सुनसरी । घुससहित रंगेहात पक्राउ गरेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरि रौनियारलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले दुवैलाई धरौटीमा छाड्न आदेश दिएको हो । अदालतका उपरजिष्टार पुष्पराज पाण्डेले राजकुमार र रामहरिलाई क्रमशः ४८ ला...

पेट्रोलको मूल्य एक रूपैयाँ बढ्यो,ग्यासको २५ रूपैयाँ घट्यो

पेट्रोलको मूल्य एक रूपैयाँ बढ्यो,ग्यासको २५ रूपैयाँ घट्यो
काठमाडौं : नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । निगमले जनाएअनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर एक र डिजेल-मट्टितेलमा ५० पैसा मूल्य वृद्धि भएको छ। एलपी ग्यासमा भने प्रतिसिलिण्डर रु २५ घटाई मूल्य समायोजन गरिएको छ। जसअनुसार काठमाडौँ (थान कोट डिपोबाट १५ किमी क्षेत्रभित्र) मा पेट्रोल १०९ प्रतिलिटर र डिज...

अब बिराटनगर देखि धरान र काकडभिट्टा विद्युतीय बस सञ्चालन गर्ने अन्तिम तयारी

विराटनगर साउन २१ , नेपालमै पहिलो पटक काठमाडांैमा विद्युतीय बस सञ्चालन गर्ने अन्तिम तयारीमा रहेको सुन्दर यातायात प्रालिले प्रदेश नम्बर १ मा पनि विद्युतीय बस सञ्चालन गर्ने प्रस्ताव गरेको छ । प्रदेश १ सरकारको समन्वयमा बस सञ्चालन गर्न सो प्रालिले मुख्यमन्त्री शेरधन राईसँग छलफल गरी सहयोगको आग्रहसमेत गरेको छ । ती ३ जिल्लामा ६ ओटा चार्जिङ सेन्टरको लागि जग्गा उपलब्ध गराएमा ५ महिनाभित्रमा विद्युती...

चौतीस जिल्लाका ४७ जनप्रतिनिधि रिक्त

काठमाडौँ / बिभिन्न ३४ जिल्लाका ४२ स्थानीय तहका ४७ पद रिक्त रहेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सङ्घीय मामिला शाखाका शाखा अधिकृत दुर्गा दाहालका अनुसार एक उपमहानगरपालिका प्रमुखसहित चार गाउँपालिकाका प्रमुख÷उपाध्यक्ष रिक्त रहेका छन् । उहाँका अनुसार सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बा, सङ्खुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष खङ्गबहादुर कटुवाल, महोत्तरीको पिपरा गाउ...

छोरामाथि चक्कु प्रहार

छोरामाथि चक्कु प्रहार
नुवाकोट / नुवाकोटको विदुर नगरपालिका–२ स्थित बट्टारमा आफ्नै छोरालाई चक्कु प्रहार गरी ज्यान लिन खोज्ने पिता पक्राउ परेका छन् । आज बिहान १० बजेको समयमा सोही ठाउँका ५० वर्षीय इद्री मियाले २७ वर्षीय छोरा समिर खानलाई सामान्य घरायसी विवादका कारण चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते समिरलाई इद्रीले शरीरमा पेट्रोल छ...