म्याङलुङ बजारमा आगलागी

म्याङलुङ बजारमा आगलागी
तेह्रथुम — सदरमुकाम म्याङलुङ बजारमा मंगलबार बिहान आगलागी हुँदा एक घरमा आगलागी भएको छ । स्थानीय शिवकुमार लिम्बुको घरमा बिहान ६ बजे आगलागी भएको हो । आगलागीमा परी सोही घरमा डेरा लिएर बस्दै आएका म्याङलुङ नगरपालिका–१ का अर्जुन अधिकारीको भाँडाकुँडा, लत्ताकपडा, अन्नपात, गरगहना लगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय तेह्रथुमले जनाएको छ । घर पूर्णरुपमा जलेर नष्ट भएको छ । नेपाली सेना...

एमसीसी चाहिँदैन भन्दै सुनसरीमा प्रदर्शन

एमसीसी चाहिँदैन भन्दै सुनसरीमा प्रदर्शन
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट जनवर्गिय संगठनहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताविरुद्ध सुनसरीको इनरुवामा विरोध प्रदर्शन गरेका छन् । नेकपा एस निकट जनवर्गिय संगठनहरुले 'एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ भन्ने नारा लगाउँदै सडकमा"बिरोध प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनपछि भएको कोणसभालाई सम्बोधन गर्दै पार्टी निकट विद्यार्थी संगठन् अनेरास्ववियूका केन्द्रीय सचिव...

सडक विस्तार गर्न दुहवीमा घर–टहरा भत्काउन थालियो

सडक विस्तार गर्न दुहवीमा घर–टहरा भत्काउन थालियो
दुहबी। लामो समय देखि विवादमा रहेको विराटनगर–धरान सडक खण्ड अन्तर्गत सुनसरीको दुहवी बजारको मुख्य भागदेखि उत्तर र दक्षिणतर्फका घरटहरा भत्काउन थालिएको छ । नगरपालिकाले बजार क्षेत्रसँगै आसपासको जग्गा खाली गर्न दिएको अन्तिम समय शुक्रबारबाट सकिएपछि शनिबारदेखि घरटहरा भत्काउन थालिएको हो । जग्गा खाली गर्ने क्रममा स्थानीयवासीले अवरोध गर्ने प्रयास गरेपछि वडा नं. ५ र ६ का वडा अध्यक्षले नेतृत्व गरेर प्रहरीको ...

सुनसरीमा थपिए थप १० जना कोरोना संक्रमित

सुनसरीमा थपिए थप १० जना कोरोना संक्रमित
सुनसरीमा आज थप १० जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । सुनसरीको कोसी क्वारेनटाइनमा ८ जना र देवानगन्ज क्वारेनटाइनमा २ जना गरी १० जनामा ६ जना पुरुष र ४ जना महिला रहेका छन् । उनीहरू सबैको विराटनगर स्थित कोसी अस्पतालमा पिसिआर परीक्षण गरिएको हो । यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८५ पुगेको छ ।

क्वरेण्टीनमा बसरे घर फकिएका २ सय ५० भन्दा धेरैमा कोरोना सङ्क्रमण

क्वरेण्टीनमा बसरे घर फकिएका  २ सय ५० भन्दा धेरैमा कोरोना सङ्क्रमण
सुदूरपश्चिम प्रदेशमा क्वरेण्टीनमा बसेपछि घर पठाइएका व्यक्तिमा कोरोना सङ्क्रमण देखिन थालेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले जेठ २९ गते लक्षण नदेखिएहरुलाई घर पठाउन पालिकालाई निर्देशन दिएको थियो । निर्देशन अनुसार सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा रहेका ३५ हजार भन्दा बढीलाई घर पठाइएको छ ।घर फर्केकाहरुलाई १४ दिन क्वरेण्टीनमा राखेर पीसीआर परीक्षण रिपोर्ट नआउँदै घर पठाइएका व्यक्तिहरुमा सङ्क्रमण भ...

त्रियुगा नदि तर्ने क्रममा एक जनाको मृत्यु

त्रियुगा नदि तर्ने क्रममा एक जनाको मृत्यु
उदयपुर- उदयपुरको चौदण्डीगढी नगरपालिका– ९ ज्यामिरेस्थित त्रियुगा नदि तर्ने क्रममा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा खोटाङको साव मझुवा गाउँपालिका– ६ का ४० वर्षिय सुबास बिक रहेको ईलाका प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घरबाट उदयपुरस्थित चौदण्डीगढी नगरपालिका–९ अजगरामा रहेको ससुराली घर जाने क्रममा ज्यामिरेमा त्रियुगा नदि तर्ने क्रममा जमेको पानीमा डुबेर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्य...

पुल निर्माणस्थलमा एक्जाभेटरमा आगजनी, शंकास्पद बस्तु फेला परेपछि डिस्पोजल टोली जाँदै

पुल निर्माणस्थलमा एक्जाभेटरमा आगजनी, शंकास्पद बस्तु फेला परेपछि डिस्पोजल टोली जाँदै
    भोजपुर –भोजपुर नगरपालिका–१२ र रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने पक्की पुल निर्माणस्थलमा राखिएको एक्जाभेटरमा अज्ञात समूहले आगजनी गरेको छ । पुल निर्माणको जिम्मा लिएको मार्सेली निर्माण सेवाले निर्माणस्थलमा राखेको उक्त एक्जाभेटरमा पेट्रोल छर्केर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोही स्थानमा शंकास्पद वस्तु पनि फेला पारेकाले निगरानी भइरहेको ...

अब शिक्षक हुन २ परीक्षा पास गर्नुपर्ने

अब शिक्षक हुन २ परीक्षा पास गर्नुपर्ने
काठमाडौं- अबदेखि शिक्षक हुनका लागि दुईवटा परीक्षा दिनुपर्ने भएको छ । सामान्य परीक्षामा उत्तीर्ण भएकाले मात्र विषयगत परीक्षामा सम्मिलित हुन पाउनेछन् । मन्त्रिपरिषद्ले बुधबार शिक्षक सेवा आयोग नियमावलीको १०औँ संशोधन गरेको छ । संशोधित नयाँ व्यवस्थाअनुसार अबदेखि शिक्षकको लिखित परीक्षामा दुई सय पूर्णाङ्क हुनेछ । एक सय पूर्णाङ्कको सामान्य परीक्षा र एक सय पूर्णाङ्कको विषयगत परीक्षा सञ्चालन गरिनेछ । साम...

विद्युत् ‘हब’ बन्दै प्रदेश नम्बर १

विद्युत् उत्पादनको हिसाबले अन्य प्रदेशको तुलनामा प्रदेश १ अग्रस्थानमा छ । सगरमाथा, मकालु, कञ्जनजङ्घा जस्ता उच्च हिमाशिखरबाट सुरु भई बाह्रै महिना बग्ने सप्तकोसी र त्यसका सहायक नदीहरु अरुण, तमोर, दूधकोसी, भोटेकोसी, सुनकोसी यसै प्रदेशमा भएकाले पनि यहाँ विद्युत् उत्पादनको सम्भावना बढी भएको हो । विद्युत् उत्पादनको गुणस्तरको दृष्टिकोणले पनि यी नदीको “रन अफ रिभर” क्षमता उच्च रहेको ऊर्जा उत्पादक हरि बैरा...

विधेयक पेश गर्दा सरकारबाटै संविधानको उलंघन भयो: गगन थापा

विधेयक पेश गर्दा सरकारबाटै संविधानको उलंघन भयो: गगन थापा
  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सरकारबाटै संविधान उलंघन हुने गरी विधेयकहरू पेश हुने गरेको बताएका छन्। बुधबार प्रतिनिधिसभामा खानेपानी विधेयकमाथिको छलफलमा थापाले संविधानको धारा ४७ अनुसार तीन वर्षभित्र विधेयक पारित गरिसक्नुपर्नेमा ढिला गरी विधेयक पेश भएको बताए। ‘म अन्य माननीयहरूले भनेजस्तो मन्त्रीजीलाई धन्यबाद भन्न सक्दिनँ,’ थापाले भने, ‘किनकी संविधा...