सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घट्यो
नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (सोमबार) घटेको छ । आइतबार प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ११ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको हो ।
तेजाबी सुनको मूल्य पनि घटेको छ । तेजाबी सुन तोलामा ११ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी म...