नेपाली बजारमा (आज) आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ । शुक्रबार प्रतितोला १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोही मूल्यमा कारोबार भईरहेको हो ।

तेजाबी सुन तोलामा १ लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया