आज आइतबारको सुनचाँदीको भाउ

आज आइतबारको सुनचाँदीको भाउ
साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ कायम भएकोमा आज पनि स्थिर रहेर सोही मूल्य कायम भएको हो । आइतबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ८२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति...

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो
शुक्रबार(आज) सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी संघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ तोकेको जानकारी दिएको छ। यस्तै तेजावी सुनको मूल्य आज प्रतितोला ७९ हजार ८२० रुपैयाँ तोकिएको छ। आज चाँदीको मूल्य भने आज स्थिर रहेको छ। बिहीबार एक हजार २६० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्यमा आज कुनै परिवर्तन नभएको संघले जनाएको छ।  ...

सुनको मूल्य तोलामा ८०० रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा ८०० रुपैयाँले घट्यो
सुन र चाँदीको भाउ आज घटेको छ। छापावाल सुनको मूल्य ८०० रुपैयाँले घटेर ९३ हजार रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य तोलाको ९२ हजार ५०० रुपैयाँमा झरेको छ। चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर एक हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो
सोमबार(आज) सुनको भाउ बृद्धि भएको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज प्रतितोला २०० रुपैयाँले बढेको हो । आइतबार ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेर ९३ हजार ८०० रुपैयाँ पुगेको हो । यसैगरी तेजावी सुन ९३ हजार १०० रुपैयाँमा कारोबार थियो भने आज ९२ हजार ३०० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । यता, चाँदीको भाउ भने हिजोकै मूल्यमा अर्थात एक हजार २४५ रुप...

सुनको मूल्य एक हजार रुपैयाँले बढ्यो

सुनको मूल्य एक हजार रुपैयाँले बढ्यो
सुनको मूल्य आज पनि उकालो लागेको छ । शुक्रवार छापावाला सुन तोलामा १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार बिहीबार प्रतितोला ९३ हजारमा कारोबार भएकोमा शुक्रबार बढेर प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । यस्तै चाँदी तोलामा १५रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा क...

सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ७ सय  रुपैयाँले बढ्यो
नेपाली बजारमा सुनको मूल्य बढेको छ । छापावाला सुन तोलामा ७ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा बिहीबार बढेर ९३ हजारमा कारोबार हुने जनाएको छ । यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । भने चाँदी प्रतितोला १ हजार २ सय ३५ रुपैयाँमा कारोबार हुने छ ।

सुनको मूल्य तोलामा ५०० ले घट्यो

सुनको मूल्य तोलामा ५०० ले घट्यो
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ३०० तोकिएको छ । अधिल्लो दिन प्रतितोला रु ९२ हजार ८०० मा कारोबार भएको पहेँलो धातुको मूल्य प्रतितोला आज रु ५००ले घटेको हो । तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ८०० छ जसको मूल्य मङ्गलबार प्रतितोला रु ९२ हजार ३०० तोकिएको थियो । आज चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ । चाँदी मङ्गलबार प्रतितोला रु...

कारोबारको सुरुमै ५ प्रतिशतले बढेसँगै शेयर बजारमा सकारात्मक सर्किट

कारोबारको सुरुमै ५ प्रतिशतले बढेसँगै शेयर बजारमा सकारात्मक सर्किट
साताको तेस्रो कारोबार दिन (मंगलबार) शेयर बजार तीव्र गतिमा उकालो लागेको छ । सुरुवातदेखि नै उकालो लागेको सेयर बजारमा खुलेको दुई घण्टा नपुग्दै ५ प्रतिशतले वृद्धि भएपछि नेपाल स्टक एक्सचेन्जले सकारात्मक सर्किट ब्रेक लगाएको हो । ५.०१ प्रतिशतले बढेसङै शेयर बजार ४० मिनेटका लागि कारोबार बन्द भएको हो । यो अवधिसम्म शेयर बजार ११४.२५ अङ्कले बढेर २३९५.९३ को बिन्दुमा पुगेको हो । यो अवधिमा २ सय १८ कम्पनी...

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो
  नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३००ले बढेर ९२ हजार ८०० रुपैयाँ पुगेको छ । सोमबार सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० कायम भएको थियो । तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ३०० कायम भएको छ । जसको मूल्य सोमबार प्रतितोला रु ९२ हजार तोकिएको थियो । आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले बढेर रु एक हजार २१० तोकिएक...

सुनको मूल्य ५०० रुपैयाँले बढ्यो

सुनको मूल्य ५०० रुपैयाँले बढ्यो
बुधबार(आज) नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । हिजोको तुलनामा आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । हिजो ...