सुनको भाउ घट्यो

सुनको भाउ घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  २०० रुपैयाँले  घटेको हो । घटेको मूल्य अनुसार आज सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ र चाँदी एक हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको मूल्य  आज ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुन तोलामा ७०० ले बढ्यो

सुन तोलामा ७०० ले बढ्यो
आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९१ हजार ३०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ७०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ५०० कायम भएको छ, जसको मूल्य गत शुक्रबार प्रतितोला रु ९० हजार ८०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार ...

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य
नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १०० रूपैयाँले घटेर ९१ हजार ९०० रुपैयाँ कायम भएको छ ।  यस्तै तेजावी सुन प्रतितोला  ९१ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको मूल्य पनि आज घटेको छ । चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँ कम भएर एक हजार २०५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

सुनको मूल्य बढ्याे

सुनको मूल्य बढ्याे
आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार १०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९१ हजार ९०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु २०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ६०० कायम भएको छ । शुक्रबार प्रतितोला रु ९१ हजार ४०० मा यसको कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार...

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई सय रुपैयाँले बढेर ९१ हजार नौ सय रुपैयाँ कायम भएको हो । तेजाबी सुन प्रतितोला ९१ हजार चार सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ । आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर एक हजार दुई सय २५ रुपैयाँ कायम भएको छ ।

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य
  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला १०० रुपैयाँले घटेको हो। बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुनको भाउ पनि प्रतितोला ९१ हजार २०० मा आइपुगेको छ। बिहीबार चाँदीको भाउ भने प्रतितोला पाँच रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२३० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घट्यो

सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घट्यो
बुधबार नेपाली बजारमा सुनको मूल्य फेरी घटेको छ । हिजो मंगलबार प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । हिजो मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेक...

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले बढेर रु ९४ हजार ५०० कायम भएको छ । र तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९४ हजार तोकिएको छ । बुधबार प्रतितोला रु ९३ हजार ८०० मा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबारमूल्यका तुलना स्थिर रहेको महासङ्घले जनाएको छ । बुधबार चाँदी प्रतितोला रु एक हजार २८० मा कारोबार भएको थियो ।

सुनको मूल्य ५०० रुपैयाँले घट्यो

सुनको मूल्य  ५०० रुपैयाँले घट्यो
सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन ५०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको महसंघले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर एक हजार २८० रुपैयाँ कायम भएको छ ।

सुनको मूल्य तोलामा ५०० रुपैंयाले बढ्यो

सुनको मूल्य तोलामा ५०० रुपैंयाले बढ्यो
आज सुनको मूल्य वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा ५०० रुपैंयाले बढेर प्रतितोलाको मूल्य ९४ हजार ८०० रुपैंया कायम भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मूल्य आज ९४ हजार ३०० रुपैंया कायम भएको छ । यसैगरी, चाँदीको मूल्य पनि आज तोलामा १० रुपैंयाले बढेर प्रतितोलको मूल्य १ हजार २९० रुपैंया कायम भएको छ ।