सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो
नेपाली बजारमा सुनको मूल्य २ सयले बढेको छ। अघिल्लो कारोबार दिन सोमबार ३ सय रुपैयाँले घटेको सुन आज २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ कायम भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ पुगेको छ। सुनको मूल्य बढेपनि चाँदी भने घटेको छ। आज चाँदी प्रतितोला १४५५ रुपैयाँमा...

तोलामा ५०० रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा ५०० रुपैयाँले घट्यो सुनको मूल्य
आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य ओरालो लागेको छ । आइतबार सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ । यो सँगै प्रतितोला छापावाल १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । गत शुक्रबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको थियो । यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार २५०...

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला १ लाख १३ हजार ६०० रुपैयाँ

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला १ लाख १३ हजार ६०० रुपैयाँ
नेपाली बजारमा सुनचाँदी अहिलेसम्मकै महँगो भएको छ । बिहीबार सुनको मूल्य हालसम्मकै उच्च अर्थात् प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गएको जेठ १८ गते सुनको भाउ उच्च १ लाख १३ हजार ३ सय रुपैयाँमा पुगेको थियो । बुधबार तोलामा एक लाख १३ हजार एक सय रुपैयाँ थियो । चाँदीको मूल्यले भने नेपाली बजारमा तीन दिनयता दैनिक उच्च रेकर्ड बनाइरहेको छ । मंगलबार प...

बुधबार ६०० रुपैयाँ बढ्यो सुनको मूल्य

बुधबार ६०० रुपैयाँ बढ्यो सुनको मूल्य
बुधबार सुनचाँदीको भाउ बढेको छ। अघिल्लो दिन अर्थात् मंगलबार प्रतितोला ३०० रुपैयाँ बढेको सुनको मूल्य बुधबार प्रतितोला ६०० रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख १३ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजा...

तोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

तोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य
नेपाली बजारमा बिहीबार सुनको भाउ उकालो लागेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार  बिहीबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो । यो सँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको  महासंघले जनाएको छ । बुधबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० ...

सुनको मूल्य तीन सय रुपैयाँले बढ्यो

सुनको मूल्य तीन सय रुपैयाँले बढ्यो
नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेर बुधबार १ लाख ११ जार ६०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य पनि सामान्य बढेर कारोबार भएको जनाएको छ । मंगलबार तो...

सुनको मूल्य ७०० रुपैयाँले बढ्यो

सुनको मूल्य ७०० रुपैयाँले बढ्यो
साताको पहिलो कारोबार दिन आज सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला ७०० रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन  १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुनकोभाउ तोलामा १०० रुपैयाँले घटेको थियो। उक्त दिन प्रतितोला छापावाल सुन  १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन...

ह्वात्तै घट्यो सुनको मूल्य

ह्वात्तै घट्यो सुनको मूल्य
सुनको भाउ आज १ हजार ७ सय रुपैयाँले घटेको छ । लगातार भाउ बढेर सुन अहिलेसम्मकै महँगो भएको थियो । अस्ति तोलामा १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेको सुनको भाउ आज १ लाख ११ हजार ६ रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आइरहेकाले नेपाली बजारमा पनि थपघट भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति तोलाको १ लाख १३ हजार ३ सय रुपैयाँ रहेको सुनको भाउ अघिल्लो दिन बिह...

सुनको मूल्य एक हजार रुपैयाँले घट्यो

सुनको मूल्य एक हजार रुपैयाँले  घट्यो
आज सुनको भाउ एक हजार रुपैयाँले ओरालो लागेको छ। जसअनुसार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार छापावाल सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेर १ लाख ९ हजार ८०० रुपैयाँ किनबेच भएको थियो। आज तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले घटेर १ हजार ३...

सुनको मूल्य ३ सयले घट्यो

सुनको मूल्य ३ सयले घट्यो
बिहीबार सुनको भाउ सस्तिएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ३ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला  १ लाख ९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन (बुधबार ) प्रतितोला सुन १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो। सो दिन ११ सय रुपैयाँले घटेको थियो। आज तेजाबी सुन १ लाख ९ हजार २०० रुपैयाँ कायम भएको छ। सुनको मूल्य घटेपनि चाँदी भने स्थिर छ। आज प्रतितोला चाँ...