सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो
आज बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३०० रुपैयाँ बढेको सुनको मूल्य आज ४०० रुपैयाँले बढेको छ। जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ कायम गरिएको छ भने तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन प्रतितोला १ लाख ११ हज...

सुनको मूल्य १ हजार रुपैयाँले बढ्यो

सुनको मूल्य १ हजार रुपैयाँले बढ्यो
सुनको भाउ,आज १ हजारले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्‍य १ हजारले बढेर तोलाको १ लाख १० हजार ८०० पुगेको हो। अघिल्लो कारोबार दिन प्रतितोला सुन १ लाख ९ हजार ८०० रुपैयाँले कारोबार भएको थियो। तेजाबी सुन १ लाख १० हजार २५० कायम भएको छ। सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ।  आज चाँदी प्रतितोला १४५० पुगेको छ। मंगलबार चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँले कारोबा...

सुनको मूल्य तोलामा ७०० रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा ७०० रुपैयाँले घट्यो
सुनको भाउ सोमबार तोलामा ७०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेर १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ८ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । यसअघि आइतबार छापावाल सुनको भाउ तोलाको १ लाख १० हजार रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ९ हजार ५०० रुपैयाँ निर्धारण भ...

भूगोल इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

भूगोल इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओमा आवेदन दिने आज सोमबार चैत २७ गते अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् । भूगोल इनर्जीले चैत २३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । यसले १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँ बराबरको १० लाख ८८ हजार १०७ कित्ता आइपीओ जारी गरेको छ । यो मध्ये १०% अर्थात् १ लाख ८ हजार ८११ कित्ता वैदेशिक रोजगारी...

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै १ लाख ११ हजार पुग्यो

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै १ लाख ११ हजार पुग्यो
नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । रेकर्ड कायम गर्दै आज एकैदिन सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ११ हजार रुपैयाँमा पुगेको छ । यो मूल्य अहिलेसम्मको उच्च मूल्य हो ।  यसअघि ५ चैतमा उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुनको मूल्य प्रतितोला एक लाख १० हजार रुपैयाँमा कार...

प्रतितोला १ हजार रुपैयाँ बढ्यो सुनको मूल्य

प्रतितोला १ हजार रुपैयाँ बढ्यो सुनको मूल्य
नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार सुनको भाउ एकैदिन प्रतितोला एक हजार रुपैयाँ बढेको हो। यसअघि सोमबार प्रतितोला ६०० रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार र तेजाबी सुन प्रतितोला १ लाख ७ हज...

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घटेको छ । साप्ताहिक कारोबारको दोस्रो दिन आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा २०० रुपैयाँले घटेपछि सोमबार छापाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएको छ । तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार पनि सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको थियो । आइतबार छापावाल सुन प...

सुनको मूल्य तोलाको १ लाख ९ हजार ८०० पुग्यो

सुनको मूल्य तोलाको १ लाख ९ हजार ८०० पुग्यो
सुनको मूल्य आझ फेरि उकालो लागेको छ। अघिल्लो कारोबार दिन बिहीबार १२ सय रुपैयाँले बढेको सुन आज ८ सयले बढेको हो। यसअघि  चैत्र ५ गते छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ८०० पुगेको हो। यस्तै तेजाबी सुन १ लाख ९ हजार ३०० पुगेको छ। आज चाँदीको मूल्य स्थिर रहेको छ। चाँदी प्रतितोला ...

सुनको मूल्य तोलामा दुई हजारले घट्यो

सुनको मूल्य तोलामा दुई हजारले घट्यो
सुनको मूल्य आज तोलामा दुई हजार रुपैयाँले घटेको छ। मंगलबार ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको  थियो। नेपाल सुन चाँदी व्यवसायी महासं‌घका अनुसार आज सुन तोलामा  दुई हजारले घटेर तोलाको १ लाख ७ हजार ८ सयमा झरेको छ। तेजावी सुन तोलाको १ लाख ७ हजार ३०० रुपैयाँ कायम भएको छ। सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर तोलाको १ हजार ३३५ ...

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, तोलाकै १ लाख १० हजार पुग्यो

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, तोलाकै १ लाख १० हजार पुग्यो
सुनको भाउले आइतबार (चैत ५ गते)  नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २९ सय रुपैयाँले बढेर १ लाख १० हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि सुनको मूल्य माघ १९ गते अहिलेसम्मकै उच्च १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको थियो । यसअघि, शुक्रबार छ...