टिकटक बनाउँदा नौ तलाबाट खसेर युवतीको मृत्यु

टिकटक  बनाउँदा नौ तलाबाट खसेर युवतीको मृत्यु
टिकटकका लागि भिडियो खिच्ने क्रममा एक युवतीको नौ तलाबाट खसेर ज्यान गएको छ । टर्कीकी २३ वर्षीय युवती विभिन्न पोजमा भिडियो बनाउने क्रममा एउटा अपार्टमेन्टको नवौं तलाबाट खसेकी हुन् । कुब्रा डोगान नाम गरेकी ती युवती इस्तानबुलस्थित भतिजाको अपार्टमेन्टबाट लडेकी हुन् । सूर्यास्त भइरहेको समयमा आकाशको लोभलाग्दो दृश्यलाई सेल्फीमार्फत कैद गर्ने क्रममा उनी खसेकी थिइन् । अर्पाटमेन्टबाट १ सय ६० फिट तल ...

‘सम्झिनी पानी छम्किनी’को नाममा फिल्म बनाउदै सम्राट

‘सम्झिनी पानी छम्किनी’को नाममा फिल्म बनाउदै सम्राट
 टिकटकमा रुचाइएको गीत ‘सम्झिनी पानी छम्किनी’ अब फिल्मका रुपमा दर्शकमाझ आउने भएको छ । गीतका गायक तथा मोडल सम्राट चौलागाइँले आफ्नो लोकप्रिय गीतको नामलाई लिएर फिल्म बनाउन लागेका हुन् । महिना दिन अघि सार्वजनिक गीतको तीज भर्सनलाई युट्युबमा एक करोड बढीपटक हेरिएको छ । यसअघि यसको अघिल्लो संस्करण पनि हिट भएको थियो । फिल्मको निर्देशन विक्रम स्वाँरले गर्नेछन् । फिल्मको गीत आम मानिसको मुखमा झुण्डिएको हु...

पथरीको सेल्फि रोडमा खसीबाख्राकाे व्यापार

पथरीको सेल्फि रोडमा खसीबाख्राकाे व्यापार
पथरी / सेल्फि रोडले परिचित माेरङकाे पथरीको सडकमा खसीबाख्राकाे व्यापार लाग्न थालेकाे छ । लकडाउनकाे समयमा टिकटकबाट एकाएक भाइरल भएको पथरीको सेल्फि रोडमा खसीबाख्राले भिड लागेको हाे । टिकटकका लागी प्रख्यात मानिने याे राेडमा देशभरका हजाराैँ पर्यटक टिकटकबाउन आउने गरेका छन् । खसीबाख्राको भिडमा समेत टिकटकमा रमाउनेहरु प्रसस्त थिए । दशै, तिहार, छैठ जस्ता चाडपर्व नजिकिए सँगै मानिसकाे चहलपहल हुन...

ईश्वरले दीपा मेरो जीवनमा पठाइदिनु भयो : दीपकराज गिरी

ईश्वरले दीपा मेरो जीवनमा पठाइदिनु भयो : दीपकराज गिरी
नेपाली सिने उद्योगमा सबैभन्दा धेरै नाम जोडिने कलाकार हुन्– दीपकराज गिरी र दीपाश्री निरौला । दीपक र दीपालाई जोडी कलाकारका रूपमा हेरिन्छ । यो जोडीले सिने उद्योगमा सँगै काम गर्न थालेको पनि लामो समय भयो । रेडियो नाटक, टेलिचलचित्र हुँदै चलचित्रमा सँगै काम गरेका उनीहरूले संयुक्त रूपमा केही चलचित्र निर्माण समेत गरे । जून चलचित्र उद्योगमा सफल चलचित्रको सूचीमा पर्छन् । जोडीमध्ये आज दीपाश्रीको जन्मदिन । ...

यस्ता छन् यौन शक्ति कम हुने कारण

यस्ता छन् यौन शक्ति कम हुने कारण
एजेन्सी / मैस्लोको सिद्धान्त अनुसार मानिसलाई खाना र पानी जस्तै यौनको आवश्यकता हुन्छ । यौन आवश्यकताको पुर्ति खुशी र सन्तुष्ट जीवन बिताउनको लागि धेरै आवश्यक हुन्छ । यदि यसको पुर्ति नभएमा व्यक्तिको काममा पनि अवरोध आउन सक्छ । यौन सम्बन्ध खुशीको लागि मात्र नभएर आाफ्नो साथीलाई स्नेह र माया प्रदर्शन गर्ने एक बाटो पनि हो । तर, यौन अनुभवको धेरै मनोरन्जनको लागि यौन शक्ति अनिवार्य हो । सबै व्यक्ति प्राकृ...

झण्डै २५ बर्ष पुरानो कथामा ‘बाटुली’: सुरु भयो प्रसारण, मौसमी मल्ल छुच्ची सासु

झण्डै २५ बर्ष पुरानो कथामा ‘बाटुली’: सुरु भयो प्रसारण, मौसमी मल्ल छुच्ची सासु
इटहरी/ नयाँ पारिवारीक टेलिश्रृंखला ‘बाटुली’ प्रसारणमा आएको छ । आर्टिष्ट खबर मिडियाले निर्माण गरेको यस टेलिश्रृंखला न्युज नेपाल एचडी टेलिभिजनमा हरेक मंगलबार साँझ ७ः३० मा प्रसारण हुनेछ । पहिलो श्रृंखला गएको मंगलबार (भदौ १) गते प्रसारण भएको हो । सञ्चारकर्मि गोपिकृष्ण चापागाईं र नवराज अधिकारीको निर्देशनमा तयार भएको ‘बाटुली’ टेलिश्रृंखला झण्डै २५ बर्ष पुरानो कथामा निर्माण गरिएको बताइएको छ । मोबाइल युग ...

हजुरआमा बन्ने उमेरमा विवाह गरेका ४ बलिउड अभिनेत्री (फोटो फिचर)

हजुरआमा बन्ने उमेरमा विवाह गरेका ४ बलिउड अभिनेत्री (फोटो फिचर)
हाम्रो समाजमा २५ देखि ३५ वर्षको अन्तरालमा विवाह गर्ने गर्छन् तर सकेसम्म नेपालीहरु ३० वर्ष भित्र विवाह गरेकाे हामीले देख्ने गरेका छाैँ । केहि कलाकारहरुको जीवनमा निकै ढिलाे मात्र बिवाहले ठाउँ पाउने गरेको देख्न सकिन्छ। नेपाली चलचित्र क्षेत्रमा मात्र नभई बलिउडमा पनि ढिलो विवाह गर्ने कलाकारहरु देख्न सकिन्छ। यस्तै, ढिला विवाह गर्ने केहि बलिउड कलाकारहरु काे काे हुन् ? जान्नुहाेस्ः ...

अमेरिका उडिन् श्रृंखला खतिवडा

अमेरिका उडिन् श्रृंखला खतिवडा
काठमाडौँ / पूर्व मिस नेपाल श्रृंखला खतिवडा अध्ययनकालागी अमेरिका प्रस्थान गरेकी छिन् । खतिवडा हावर्ड विश्वविद्यालयमा सहरी विकास विषयमा स्नातकोत्तर पढ्न अमेरिकातर्फ प्रस्थान गरेकी हुन् । खतिवडाको विदाईको लागी सिसन बानियाँ र परिवारका केही सदस्य विमानस्थल पुगेका थिए । आर्किटेक्चरमा स्नातक गरेकी श्रृंखलाले हावर्ड विश्वविद्यालयमा स्नातकोत्तरका लागि जान लागेको केही समयअघि बताएकी थिइन् । ...

स्वर र पढाईमा दुवैमा अब्बल भ्वाईसकी सुरक्षा अब गीत निकाल्दै , हेरौ तस्बिर सहित

स्वर र पढाईमा दुवैमा अब्बल भ्वाईसकी सुरक्षा अब गीत निकाल्दै , हेरौ तस्बिर सहित
ब्लाईन्ड अडिसन सम्म धेरैले याद नगरेको एउटा नाम हो सुरक्षा सेन्चुरी तर ब्याटल राउन्डको प्रस्तुति पछि भने एकाएक चर्चाको शिखरमा पुगिन । घर दार्जिलिङ भए पनि मनमा नेपालको माया र नेपाली संगीतमा निकै रुचि भएको कारणले गर्दा भ्वाईस अफ नेपालको यात्रा रोजेकि थिइन । ब्याटल राउन्डमा ‘जनम जनम जिउला संगै भाकेर वर पिपलु’ गीतमा प्रस्तुति दिएपछी धेरैले उनको ...

ऋषि पञ्जमीमा आँचल शर्माको खुलेको सौन्दर्यता (तस्वीर सहित)

ऋषि पञ्जमीमा आँचल शर्माको खुलेको सौन्दर्यता (तस्वीर सहित)
सुन्दरी नायिका आँचल शर्माले ऋषि पञ्जमी पूजा गरेकी छन् । उनले ऋषि पञ्जमी पूजा गरेका तस्विर सामाजिक संजालमा सेयर गरेकी छन् । तस्विरमा उनी निकै सुन्दर देखिएकी छन् । विवाहपछिको पहिलो तीजमा निकै उत्साहित देखिएकी उनले तीजको ब्रतको दिनमा पनि केही तस्बिर सेयर गरेकी थिइन् । आज सेयर गरेका तस्विरमा उनी हसिलो मुद्रमा देखा परेकी छन् । रातो साडीमा सजिएकी उनले उनी निकै साधारण अवतारमा देखिएकी छन् । ...