माया सररर’ भन्दै पललाई छाडेर सचिन तिर आँचल शर्मा [भिडियो ]
https://youtu.be/1imsq9MgS3I
केहि समय अघि १२ बर्षको अन्तरलालमा सन्देशमुलक गीत ‘ए मान्छे’ ल्याएर दर्शक माझ फर्केका पुराना चर्चित गायक सचिन रौनियारको नयाँ गीत ‘माया सररर’ शुक्रबार सार्वजनिक गरिएको छ। ए मान्छे बोलको गीतको अपार सफलता पछि गायक रौनियारले दर्शक माझ पुन अर्को गीत ‘माया सररर’ ल्याएका हुन ।
गीतमा गायक रौनीयारलाई अर्का पुराना गायक जीतेन लेप्चाले साथ दिएका छन् भने शव्द तथा संगीत जितेन...






