‘मिस्टर नेपाल २०२४’ जित्ने दाउमा इटहरीका अग्रज श्रेष्ठ

‘मिस्टर नेपाल २०२४’ जित्ने दाउमा इटहरीका अग्रज श्रेष्ठ
विराटनगर । मोरङको सुन्दरहरैँचा¬–६ का अग्रज श्रेष्ठले ‘मिस्टर नेपाल २०२४’ को फाइनलमा स्थान बनाएका छन् । युवा सौन्दर्यको क्षेत्रमा क्रियाशील प्रतिभाशाली युवाहरूको प्रतियोगिता ‘मिस्टर नेपाल’ को उपाधिका लागि अब उनलाई भोटको आवश्यकता पर्दछ । ३८ जना प्रतिस्पर्धीलाई उछिन्दै उपाधी जित्न उनलाई सबैभन्दा बढी भोट चाहिन्छ । प्रतियोगिताको ग्रान्ड फिनाले यही भदौ ८ गते काठमाडौँको सोल्टी होटेलमा आयोजना हुँदैछ । हाल...

राजेश हमाल ८ वर्षपछि चलचित्रमा ’कमब्याक’ हुँदै

राजेश हमाल ८ वर्षपछि चलचित्रमा ’कमब्याक’ हुँदै
नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमाल झन्डै ८ वर्षपछि अभिनयमा फर्किने भएका छन् । हमाल निर्देशक दिवाकर भट्टराईको एक अनटाइटल फिल्ममा अनुबन्धित भएका हुन् । आइतबार बेलुका निर्माता तथा निर्देशक भट्टराई र महानायक हमालबीच लिखित सहमति भएको हो । हमालले सामाजिक सञ्जालमा तस्वीर राख्दै आफू दिवाकरको फिल्ममा अनुबन्धित भएको जानकारी दिएका छन् । सहमतिको जानकारी दिँदै उनले लेखेका छन्,‘लामो अन्तरालपछि ...

‘मिस्टर नेपाल २०२४’ का लागि ३९ प्रतियोगी छनौट

‘मिस्टर नेपाल २०२४’ का लागि ३९ प्रतियोगी छनौट
काठमाडौँ : ‘मिस्टर नेपाल २०२४’को फाइनल स्पर्धाका लागी ३९ जना छानिएका छन् । देशभर आयोजित अडिसनमा एक हजार बढी युवाले सहभागिता जनाएको आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको उपत्यका बाहिर र भित्र गरेर दुई चरणमा अडिसन भएको थियो । उपत्यका बाहिर गत असार २१ गते झापाबाट सुरु भएको अडिसन इटहरी, हेटौडा, चितवन, बुटवल, नेपालगञ्ज, धनगढी, पोखरामा आयोजना भएको थियो । जसको निर्णायकमा पूर्व मिस नेपाल नम्रता श्रेष...

जब म office 🏦पुगे, मेरी श्रीमतीको फोन📲 आयो, अनि भनि🔊 :- आज कति गते हो? मैले अत्तान🎂.,- होईन;🤔 छोराको जन्मदिन🎂 – होइन 🤔 सासु ससुराकोजन्मदिन🎂/बर्षगाठ🍻..- होईन🤔 डिस, मोबाइल, बिजली बिल, दूध बिल सबैको बिल..- तिरी सकेको छु 🤔 तर.. किन गते सोधिन🤔 .? म लाचार 🐲भएर साझको चिया पनि यस्तै सोच्दै 😶 र त्रसित ☹हुदै पिए। जे सुकै होस, म साझ घर🏠 पुगे । मेरो छोरा पार्क 🏜मै खेलि 🌞रहेको थियो । मैले उसलाई सोधे🔉 :- घर को मौसम कस्तो छ? खतरा या सुनामी😲.? छोराले भन्यो🔈 :- सबै ठीक छ, तर तपाई किन सोध्दै हुनुहुन्छ बुवा🤗.? मैले भने:- बिहान तेरो मम्मीले आजको गते सोध्दै थिइ . केटो फिस्स हाँस्यो 😂अनि भन्यो :- आज बिहान मैले भित्ते पात्रोको केही पन्ना च्याति दिएको थिए, शायद त्यै भएर कन्फ्यूज🙄 हुनु भयो होला.. लिदै भने📣 :- फाल्गुन २७ गते उसले फोन काटी 🔇दिइ । अब म एकदमै डराई रहेको थिए अनि सोच्न थाले🤔🤔 आज उसको जन्मदिन🎂..- होईन;🤔 मेरा जन्मदिन🎂..- होईन;🤔 हाम्रो बर्षगाठ🍻.. – होईन;🤔 नानीको जन्मदि😊 😊 😊 , विश्वास गर्नु होस । एक विवाहित पुरूषको जीन्दगी पुरै डरले😑 भरिदिएको हुन्छ:,,,,,,,,,,,,,,,, जसलाई भनिन्छ श्रीमती….copy.. 😊

इटहरीमा मिस स्कुलको ग्राण्ड फिनाले सम्पन्न

इटहरीमा मिस स्कुलको ग्राण्ड फिनाले सम्पन्न
इटहरी आर्ट एण्ड फाउन्डेसनले आयोजना गरेको मिस स्कुलको ग्राण्ड फिनाले सम्पन्न भएको छ । फिनालेबाट श्रेया श्रेष्ठ मिस स्कुल बन्न सफल भएकि छिन् । सनिवार इटहरी स्थित प्रिमियर गोल्बल स्कुलको हलमा समपन्न कार्यक्रका बिजेता श्रेया श्रेष्ठ सुस्मा सेकेन्डरी स्कुल, श्रेया राइ (पुन्यका) बेबिलोन सेकेण्डरी स्कुल र इसानी खड्का विश्व आदर्श स्कुलमा  अध्ययनरत छन् । १२ बर्ष देखी १६ बर्ष सम्मका बालिकाहरुलाई २३ दि...

आज भ्यालेन्टाइन डे, प्रेम साटासाट गरी मनाइँदै

आज भ्यालेन्टाइन डे, प्रेम साटासाट गरी मनाइँदै
प्रत्येक वर्ष १४ फेब्रुअरीमा विश्वभर नै भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ। पछिल्लो समय भ्यालेन्टाइन्स डे विश्वभर पर्वकै रुपमा स्थापित भइसकेको छ । विशेष गरी युवायुवतीले उत्साहकासाथ नेपालमा पनि भ्यालेन्टाइन्स डे मनाउने गरेका छन्। प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको विश्वास गरिन्छ । यो दिवस अहिले विश्वभर चर्चित रहेको छ । भ्य...

इटहरी उद्याेग वाणिज्य संघमा युवा ब्यवसायी राकेश श्रेष्ठकाे उम्मेद्वारी किन ? इटहरीलाइ समृद्धि शहर बनाउने यस्ताे छ उनकाे भावि याेजना ।।

इटहरी उद्याेग वाणिज्य संघमा युवा ब्यवसायी राकेश श्रेष्ठकाे उम्मेद्वारी किन ? इटहरीलाइ समृद्धि शहर बनाउने यस्ताे छ उनकाे भावि याेजना ।।
इटहरीमा ब्यापार जगतका चर्चित युवा राकेश श्रेष्ठ ब्यवशायीहरुको हक हितका लागि निरन्तर क्रियाशील रहँदै आएका छन् । २०४३ सालमा इटहरी १९ हासपाेसामा जन्मिएका राकेश श्रेष्ठले पूर्वाञ्चल विश्वविद्यालय बाट एमबिए सम्मको शिक्षा हासिल गरेका छन् । ब्यवशायी राकेश श्रेष्ठ बिगत सात वर्ष देखि श्री गजुरमुखी ज्वेलर्सका संञ्चालक भएर सुन चाँदी ब्यवशायीको रुपमा दत्तचित्त भएर लागेका छन् । त्यसै गरेर इटहरीको तरहरामा अवस्थ...

समिक्षा अधिकारीको स्वरमा ‘गाउँमा घर छ का’ (भिडियोसहित)

समिक्षा अधिकारीको स्वरमा ‘गाउँमा घर छ का’ (भिडियोसहित)
काठमाडौं । गायक सुवास खत्री र गायिका समिक्षा अधिकारीको सुमधुर स्वर रहेको पञ्चेबाजा गीत ‘गाउँमा घर छ का ’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत सुजित खत्रीको रहेको छ । सो गीतको भिडियोमा सारिका केसी र ओवी रायमाझीले न्यायपुर्ण ढंगले अभिनय गरेको देख्न सकिन्छ । गीतलाई विशाल घिमिरेले निर्देशन गरेका छन् भने नवराज उप्रेतीको छायांकन र नविन धर्ति मगर को सम्पादन रहेको छ । भिडियोः https://...

महापुरूषले मनायो ५१औँ दिन : केक काटेर सेलिब्रेसन

महापुरूषले मनायो ५१औँ दिन : केक काटेर सेलिब्रेसन
निर्देशक प्रदीप भट्टराई निर्देशित चौथो फिल्म ‘महापुरूष’ ले प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ। प्रदर्शनको आठौँ हप्तामा प्रवेश गरेको फिल्म ‘महापुरूष’ ले शनिबार काठमाडौंसहित मोफसलका केही हलहरूमा प्रदर्शनको ५१ औँ दिन पार गरेको हो। मल्टिप्लेक्स चेन क्युएफएक्स, कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिज, जमलमा रहेको विश्वज्योति सिनेप्लेक्स, गोंगबुमा रहेको बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, न्युरो...

पुर्बका चर्चित मोडेल रोसन श्रेष्ठको “आखा को परेली” म्युजिक भिडियाे सार्बजनिक

पुर्बका चर्चित  मोडेल रोसन श्रेष्ठको “आखा को परेली” म्युजिक भिडियाे सार्बजनिक
पुर्बका चर्चित मोडेल रोसन श्रेष्ठको "आखा को परेली" म्युजिक भिडियाे सार्बजनिक भएकाे छ । गायक उल्सन श्रेष्ठ र गायिका सन्ध्या जोशीको आवाजमा ‘आखाको परेलि ’ भिडियाे सार्वजनिक भएको हाे । उत्त म्युजिक भिड्योमा चर्चित मोडेल रोशन श्रेष्ठ, सेबिका कोइराला,खगेन्द्र बिमली,बिध्या न्यौपाने,गिप्सोन देउजाले अभिनय गरेका छन । उत्त भिडियो निर्देशक घिमिरेले आफ्नै यूटुब च्यानल तुलसी घिमिरे अफिसियल बाट गए...