रेखा थापाले सुटुक्क गरिन् विवाह, सिन्दुर र माडवारीमा सजिएर चुनाव प्रचारप्रसारमा

रेखा थापाले सुटुक्क गरिन् विवाह, सिन्दुर र माडवारीमा सजिएर चुनाव प्रचारप्रसारमा
अभिनेत्री रेखा थापाले केही समयअघि अदालत पुगेर सुटुक्क विवाह गरिन् । भव्य समारोह र तामझाममा विश्वास नलाग्ने बताउँदै आएकी रेखाले सामान्य तरिकाले विवाह सम्पन्न गरिन् । रेखाको विवाह हुनै बाँकी भनेर भोजको प्रतीक्षा गर्नेको समेत कमि छैन यहाँ । पछिल्लो पटक अभिनेत्रीहरुको गोप्य विवाहको चर्चा चल्दै गर्दा पनि अभिनेत्री थापाकै नाम पहिलो स्थानमा नै आएको हो । तर, धेरैले ध्यान दिन पर्ने कुरा के छ भने उनले वि...

‘दिन्थे मुटु झिकी’ भन्दै फेरी आए पल

‘दिन्थे मुटु झिकी’ भन्दै फेरी आए पल
नायक पल शाह र नायिका एलिजा गौतमले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘दिन्थे मुटु झिकी’ बोलको गितमा पवन ओलीको शब्द तथा संगीत सुन्न सकिन्छ । स्वर निसान भट्टराई र बिष्णु माझीको रहेको छ । गायक तथा संगीतकार ओलीले यसअघि खोलिमा पनि , बुटुवल बसपार्क परदेशको बास लगायतका गीतहरु बजारमा ल्याइसकेका छन् । सार्वजनिक गीतलाई आशिस अविरलले एरेन्ज गरेका हुन् ।   शिब बिकले निर्देशन ...

अभिनेत्री सृष्टि श्रेष्ठसहित चलचित्र ‘चिसो एस्ट्रे’को युनिट प्रचारप्रसारका लागि पुर्वमा

अभिनेत्री सृष्टि श्रेष्ठसहित चलचित्र ‘चिसो एस्ट्रे’को युनिट प्रचारप्रसारका लागि पुर्वमा
कोरोना कहरले थलिएको नेपाली चलचित्र उधोग यतिबेला बिस्तारै उठ्ने क्रममा छ । नेपाली चलचित्रले पनि दर्शकलाई सिनेमा हलमा फर्काउन थालेपछि यतिबेला चलचित्रकर्मीहरुमा नयाँ जोश देखिएको छ । त्यसै अनुरुप होलिलाई मध्यनजर गरेर यहि चैत्र ४ गते प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘चिसो एस्ट्रे’ यतिबेला प्रचारप्रसारको लागि देश दौडाहामा निस्किएको छ । चलचित्रको प्रचारकै निम्ति प्रदेश १ आईपुगेको निर्माण युनिटल...

एमाले प्रवेश गर्ने करिश्माको तयारी

एमाले प्रवेश गर्ने करिश्माको तयारी
अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छन् । ओलीलाई भेट्न करिश्मा एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग बिहीबार बालकोट पुगेकी हुन् । करिश्माले एमाले अध्यक्ष ओलीसँग पार्टी प्रवेशबारे छलफल भएको जानकारी दिइन् । छलफल अगाडि बढेपनि निर्णय भने भइनसकेको र चाँडै आफू एमाले प्रवेश गर्ने उनले बताइन् । करिश्माले भनिन्, ‘सहकार्य गरेर अघि बढ्ने भनेर छलफल भएको हो । ...

आलिया हलिउड फिल्म खेल्दै

आलिया हलिउड फिल्म खेल्दै
बलिउड अभिनेत्री आलिया भट्टले हलिउड फिल्म खेल्ने भएकी छन् । नेटफ्लिक्सको आगामी स्पाई थ्रिलरमा आलिया गल गडोट र जेमी डोर्रनानसँगै देखिनेछिन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाए अनुसार टम हार्परको निर्देशनमा बन्न लागेको फिल्म 'हार्ट अफ स्टोन'बाट आलियाले हलिउड डेब्यु गर्नेछिन् । हार्पर वेब सिरिज 'पिकी ब्लाइन्डर्स', 'वार एन्ड पिस' र फिल्म 'वाइल्ड रोज'का लागि चर्चित छन् । 'टु स्टेट्स', 'हम्प्ट...

युट्युबमा गालीगलौज गरेको भन्दै रेखा थापाले दिइन् साइबर ब्युरोमा निवेदन

युट्युबमा गालीगलौज गरेको भन्दै रेखा थापाले दिइन् साइबर ब्युरोमा निवेदन
नायिका रेखा थापाले आफूलाई युट्युबमा तथानाम गालीगलौज गरेको भन्दै प्रहरीमा निवेदन दिएकी छन्। 'उहाँको निवेदन आएको छ', नेपाल प्रहरीको साइबर ब्युरोका एसएसपी नबिन्द अर्यालले सेतोपाटीसँग भने, 'तथानाम गाली गरेको भन्दै निवेदन आएको छ। अध्ययन गरिरहेका छौं।' स्रोतका अनुसार विद्युतीय माध्यममार्फत् आफ्नो मानमर्दन र गाली बेइज्जती गरेको उल्लेख गर्दै रेखाले युट्युबमा अभिव्यक्ति दिने शर्मिला वाइबाविरूद्ध निवे...

नायक पल शाह पक्राउ

नायक पल शाह पक्राउ
नायक पल शाह पक्राउ परेका छन् । उहाँले आज जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ। यसअघि शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका थिए । नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् । त्यसयता शाह फरार थिए । उनीविरुद्ध अभियोग पुष्टि भएमा १० देख...

पल शाहले आजै प्रहरीमा आत्मसर्मपण गर्ने

पल शाहले आजै प्रहरीमा आत्मसर्मपण गर्ने
नायक पल शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका छन् । नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि फरार रहँदै आएका शाहले आइतबार प्रहरीमा आत्मसमर्पण गर्ने बताएका हुन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले स्वास्थ्य समस्याका साथै केही घरको सबै व्यवहार मिलाउनुपर्ने भएकाले प्रहरीमा उपस्थित हुन नसकेको बताएका छन् । ‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हु...

रहेनन् लोक गायक लामा

रहेनन् लोक गायक लामा
वरिष्ठ कलाकार एवम् लोक गायक जयनन्द लामाको निधन भएको छ । हास्य कलाकार शिवहरि पौडेलले लामाको निधन आज (बुधबार) बिहानका राति २ बजेतिर भएको जानकारी दिए । उनका अनुसार सुटिङबाट घर फर्किएर सवारीसाधन पार्किङ गर्ने क्रममा लामा त्यहीँ ढलेका थिए । लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृङ्खलामा अभिनयसमेत गरेका छन् । मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा उनको अभिनय छ । लामाले पछिल्लो...

सलमान खान वैशाख ३ गते नेपाल आउने

सलमान खान वैशाख ३ गते नेपाल आउने
भारतीय सिने स्टार सलमान खान वैशाख ३ गते नेपाल आउने भएका छन्। काठमाडौंको दशरथ रंगशालामा आयोजना हुने कार्यक्रममा सहभागी हुन सलमान नेपाल आउने भएका हुन्। सलमानका साथमा नायिका ज्याकलिन फर्नान्डिज, प्रभु देवा लगायतका कलाकार उपस्थित हुने आयोजकले जानकारी दिएको छ। दसकअघि ब्रायन एडम्सलाई ल्याएको ओडिसी इन्टरटेनमेन्टले सलमानलाई नेपाल ल्याउने तयारी गरेको बताइएको छ। आयोजकमध्येका एक सीमान्त गुरुङले स...