कलाकारहरुले नै गरे वहिष्कार, विवादको घेराभन्दा बाहिर आउनै सक्दैनन् कंगना
कंगना अर्थात कन्टोभर्सी क्विन । उनी विवादको घेराभन्दा बाहिर आउनै सक्दैनन् । हुन त उनी स्पष्टवत्ता पनि हुन् । कसैको मन राख्नका लागि चिल्लो कुरा गर्ने बानी नभएकै कारण कतिपयले कंगनालाई रुचाउँदैनन् । कपिल शर्माको शोको हालैको एउटा श्रृंखलामा अभिनेत्री कंगना रनौतले आफ्नो स्वभाव कहिले पनि परिवर्तन हुन नसक्ने धारणा व्यक्त गरेकी छिन् । उनको भनाइ थियो-‘म बनावटी जीवन बाँच्नुमा विश्वास गर्दिन, सत्यलाई सत्...