बूढीगंगामा नोना कोइराला स्मृति प्रतिष्ठानको पहलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, नेता कोइरालाले बिरामीको चेकजाँच आफैंले गरे
विराटनगर÷ नोना कोइराला प्रतिष्ठान र केएचडीसीको प्राविधिक सहयोगमा मोरङको बूढीगंगा वडा नम्बर ७ स्थित डंग्राहामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
बूढीगंगा गाउँपालिकाको आयोजनामा डंग्राहास्थित लक्ष्मी माविमा आयोजित शिविरको नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद डा. शेखर कोइरालाले उद्घाटन गरेका थिए । कोइरालाले बिरामीको स्वास्थ्य चेकजाँच गरेर शिविरको उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर...