बेपत्ता बिर्घाका आमा छोरा मृ,त भेटिए !
गत साउन २१ गतेदेखि बेपत्ता भएका कालीगण्डकी गाउँपालिका–४ बिर्घा निवासी २७ वर्षीया शिक्षिका श्यामकला पाण्डे र उनका ७ वर्षीय छोरा अर्पित पाण्डे मृत फेला परेका छन् ।
नवलपुरको कावासोति नगरपालिका–१२ पिठौलीस्थित शिव मन्दिर नजिक नारायणी नदी किनारमा महिलाको शव फेला परेको छ। भने, करिब ३०० मिटरको दूरीमा मध्यबिन्दु नगरपालिका–१२ भूपु कासघारीमा बालकको शव भेटिएको बुझिएको छ । शव गलेको अवस्थामा भेटिएको छ ।
दुव...











