मोरङमा जेनजी आन्दोलनका नाममा तोडफोड गर्ने पक्राउ, म्याद थप्ने तयारी
विराटनगर । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयहरु तोडफोड गर्ने, आगजनी गर्ने, हतियार लुटपाट गर्ने, प्रहरीमाथि धम्क्याउने र हुलहुज्जत गर्ने केहि व्यक्तिलाई मोरङ प्रहरीले नियन्त्रणमा लिइएको छ ।
मोरङ प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी कोपिला चुडाँलका अनुसार अहिले म्याद थप गर्ने प्रक्रिया अगाडी बढाइएको छ । प्रहरीले पक्राउ परेकाहरुको विवरण शुक्रबार साँझसम्ममा सार्वजानिक ...











