श्रीमती र २ वर्षीय छोरालाई घरभित्र थुनेर आगो
धादिङ / धादिङको सिद्धलेक गाउँपालिका–१ धारापानीका गणेश लम्सालले श्रीमती र २ वर्षीय छोरालाई घरभित्रै थुनेर आगो लगाएका छन् । घरायसी विवादका कारण श्रीमती विमला दराइ लम्साल र छोरा जेनिस लम्साललाई सोमबार मध्यराति धन्सारमा थुनी तारपिन तेल छर्किएर आगो लगाई धन्सारको जस्तापाता झिकेर भागेका थिए ।
बलिरहेको आगोको लप्काको बीचबाटै छोरा बोकेर विमला सोही जस्तापाता निकालेको ठाउँबाट बाहिर हामफालेर गुहार मागेप...



![रबि लामिछाने र सालीकराम पुडासैनिको बारेमा आज नयाँ गीत सार्वजनिक [ सारा नेपालीलाई रुवायो हेर्नुहोस् ]](http://panchakoshitimes.com/wp-content/uploads/2019/08/nikita-rabi-300x200.jpg)







