यी हुन् मन्त्रिपरिषद बैठकले गरेका १७ निर्णय
काठमाडौं– सरकारले चालु आर्थिक वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ ।
कात्तिक ५ गते बसेको मन्त्रिपरिषदको बैठकले प्रतिक्विन्टल मोटा धानको २ हजार ५ सय ३२ रुपैयाँ ८० पैसा र मध्यम धानको २ हजार ६ सय ७३ रुपैयाँ १६ पैसा तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिए ।
मन्त्रिपरिषदले गरेका १७ निर्णय बिहीबार सार्वजनिक गर्दै मन्त्री...











