गृहमन्त्रीका भाइसहित ८ पक्राउ परपछि यसरी घटना पेचिलो बन्दै
काठमाडौं । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोद्धारा संगठित अपराध र आपराधिक लाभ ९एक्सटर्सन०को मुद्दामा पक्राउ गरिएका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापाससहितका आठ जनासँग अदालतमा बयान लिने क्रममा घटना झनै पेचिलो र रहस्यमय बन्दै गएको पाइएको छ ।पक्राउ परेका आठमध्ये तीन जनाले जिल्ला अदालत काठमाडौंमा बयान दिएका छन् भने बाँकी पाँच जनाको बयान आइतबार हुनेछ ।
गृहमन्त्री रामबहादुर थापाका सुरक्षा ...











