विराटचौकबाट दुईवटा बाइक चोरी
सुन्दरहरैचा, मोरङको सुन्दरहरैचा स्थित विराटचौकबाट गए राती करिब ०९ बजे दुई वटा बाइक हराएको छ ।
पुर्वपश्चिम लोकमार्ग देखि करिब १०० मिटर दक्षिण विराटनगर लाइनमा रहेको मेन्छ्याम सहकारी अगाडीबाट उक्त दुई वटा बाइक हराएको हो ।
को ३६ प ३२३ नं को केशव भट्टराईको निलो कलरको एपाची बाइक र मे ९ प ४४० नं को पल्सर १५० को कालोमा रातो मिसिएको सुदिप बास्तोलाको बाइक हराएको हो ।
उक्त दुवै जना उक्त सहकारीको कर्...











