विराटनगरमा रथयात्रा, हिमाल–पहाडमा विदा

विराटनगरमा रथयात्रा, हिमाल–पहाडमा विदा
कोशी प्रदेश सरकारले विराटनगरमा मंगलबार निकालिने राधाकृष्ण रथयात्राको अवसर पारेर प्रदेशभर सार्वजानिक विदा दिएको छ । सार्वजनिक बिदाको हचुवा निर्णयका बारेमा अहिले सरकारको आलोचना बिदा दिन मात्रै जान्ने प्रदेशको रुपमा भईरहेको छ । संघले दिने बाहेक वर्षमा ६ वटा सार्वजनिक बिदा प्रदेश सरकारले दिन पाउँछ । जसमध्ये विराटनगरमा राधाकृष्ण रथयात्रामा निकाल्ने दिन प्रदेशका १४ वटै जिल्लामा विदा दिईने चलन चलाइएको ह...

महानगरले लियो कक्षा ११ को छात्रवृत्तिका लागि परीक्षा

महानगरले लियो कक्षा ११ को छात्रवृत्तिका लागि परीक्षा
विराटनगर महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका लागि सोमबार परीक्षा लिएको छ । विराटनगरस्थित आदर्श मावि र पोखरिया माविमा केन्द्र तोकेर महानगरले छात्रवृत्तिका लागि परीक्षा लिएको हो । परीक्षाको महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले अनुगमनसमेत गरेका छन् । जेहेन्दार, गरिब तथा विपन्नका लागि राज्यले तोकेको छात्रवृत्तिको सुविधा लक्षित वर्गलाई उपलब्ध गराउने उद्देश्यले महा...

विराटनगर विमानस्थलबाट यति एयरमा गएको कपडा राजस्व विभाग काठमाण्डौको नियन्त्रणमा

विराटनगर विमानस्थलबाट यति एयरमा गएको कपडा राजस्व विभाग काठमाण्डौको नियन्त्रणमा
विराटनगर । विराटनगर विमानस्थलबाट काठमाण्डौं पठाइएको कपडा राजस्व अनुसन्धान विभागको टोलिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौंबाट नियन्त्रणमा लिइएको छ । तस्करी गरेर भित्र्याइएको कुर्तासुरुवालका दश पोका  राजस्व अनुसन्धानको टोलिले आइतबार नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । एति एयरलाइन्सबाट कार्गो गरेर पठाइएको सामान दशवटा पोकामा प्याक गरिएको छ । काठमाण्डौंमा पक्राउ गर्दा उक्त ...

बागमती, विष्णुमती र टुकुचा वरिपरि संरचना बनाउन पाइँदैन, जनतामा भ्रम नछरौँ : बालेन

बागमती, विष्णुमती र टुकुचा वरिपरि संरचना बनाउन पाइँदैन, जनतामा भ्रम नछरौँ : बालेन
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले बागमती, विष्णुमती र टुकुचा खोला वरिपरि थप संरचना बनाउन नपाइने भन्दै जनतामाझ भ्रम नछर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन्। अदालतको आदेश अनुसार यी खोला वरिपरि निर्माण निषेधित क्षेत्रको जानकारी महानगरले गराएको भन्दै गलत व्याख्या गरेर जनतामा भ्रम नपुर्‍याउन मेयर शाहको आग्रह छ। ‘कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि...

काठमाडौं बुद्धनगरमा स्नुकर सञ्चालकको हत्या

काठमाडौं बुद्धनगरमा स्नुकर सञ्चालकको हत्या
काठमाडौं । काठमाडौंको बुद्धनगरमा एक युवकको हत्या भएको छ । प्रहरीका अनुसार ४० वर्षीय रूपक वान्तवाको हत्या भएको हो । शंखमुलस्थित टाइमपास स्नुकर हाउसका सञ्चालक समेत रहेका वान्तवालाई राति करिब २ बजे स्नुकरभित्र सुतिरहेको अवस्थामा कुटपिट भएको काठमाडौ‌ उपत्यका अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए । उनलाई उपचारका लागि सिभिल अस्पताल लगिए पनि बचाउन नसकिएको हो । घटनामा ...

घट्यो सुन र चाँदीको मूल्य , अब ताेलाकाे कती ?

घट्यो सुन र चाँदीको मूल्य , अब ताेलाकाे कती ?
सुन र चाँदी दुवैको मूल्य घटेको छ। सोमबार सुन सय रुपैयाँ र चाँदी १० रुपैयाँ सस्तो भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन १ लाख ५२ हजार ३ सय रुपैयाँ र चाँदी १ हजार ८ सय ४० रुपैयाँ प्रतितोला मूल्यमा किनबेच भएको जनाएको छ। आइतबार सुन १ लाख ५२ हजार ४ सय र चाँदी १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २ हजार ५१० र चाँदी २९.७१ अमेरिकी डलर ...

यो सरकारले भात-रोटी मात्र खान्छ, घुस खाँदैन : प्रधानमन्त्री ओली

यो सरकारले भात-रोटी मात्र खान्छ, घुस खाँदैन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले ‘भात रोटी’ खाने तर घुस नखाने प्रतिवद्धता जनाएका छन् । नेपाल प्रहरी परिसर भवनको उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले यो सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने प्रहरीका सामु प्रतिवद्धता जनाएका हुन् । उनले सरुवा बढुवाका लागि झोलामा पैसाको थैली बोकेर नेताहरुका  घर घर नधाउन प्रहरी कर्मचारीलाई निर्देशन दिए । उनले काठमाडौं प्...

जनताको मुद्दा बोक्न प्रहरीहरुलाई गृहमन्त्री लेखकको निर्देशन

जनताको मुद्दा बोक्न प्रहरीहरुलाई गृहमन्त्री लेखकको निर्देशन
काठमाडौं / गृहमन्त्री रमेश लेखकले जनताको मुद्दा बोक्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरुको समुद्घाटन समारोहमा गृहमन्त्री लेखकले जनताको मुद्दा बोक्दा प्रहरीहरुको मुद्दा पनि सँगै आउने बताए । 'प्रहरी साथीहरुलाई आत्मविश्वास काम गर्न आग्रह गर्दछु । जनताको मुद्दा बोक्नुपर्यो । जनताको मुद्दा बोक्दा आफ्नो मुद्दापनि आइह...

महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला

महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला
महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा एक जना जनप्रतिनिधि मृत अवस्थामा फेला परेका छन । मृतक जनप्रतिनिधि रामगोपालपुर नगरपालिका वडा नं.२ का वडा अध्यक्ष मुकेश यादव रहेको प्रहरीले जनाएको छ । सनिवार वेलुका घरवाट निस्किएका अध्यक्ष यादवको मृत्युको कारण भने खुल्न सकेको छैन । प्रहरीको अनुसार मृतकको नाकवाट रगत वगेको, तिघ्रामा चोटपटक र केही निलडाम समेत देखिएको छ । अहिले घटनास्थलमा प...

सुनकोसीमा खसेको गाडी निकालियो, बेपत्ता तीन जनाको खोजी जारी

सुनकोसीमा खसेको गाडी निकालियो, बेपत्ता तीन जनाको खोजी जारी
काठमाडौँ / सिन्धुलीमा भएको दुर्घटनामा सुनकोसी नदीमा खसेको गाडी निकालिएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश खुर्कोटको गोताखोर टोलीले गाडीलाई नदी किनारमा निकालेको छ । शनिबार साँझ करिब साढे ५: ३० बजे हाइलक्स गाडी सुनकोसीमा खस्दा ३ जना बेपत्ता भएका थिए । भक्तपुरको सूर्यविनायक नगरपालिका ४ बाट हलेसी तीर्थयात्रा गएर फर्किने क्रममा गाडी दुर्घटना भएको हो । बेपत्ता हुनेमा गा...