सामाजिक सञ्जाल बन्दप्रति कांग्रेसको चासो, सरकारसँग जवाफ माग्ने
काठमाडाैं / नेपाली कांग्रेसले सामाजिक सञ्जाल निष्कृय पार्ने निर्णयका बिषयमा सरकारसँग छलफल गर्ने निर्णय गरेको छ।
आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकमा नेताहरुले सामाजिक सञ्जाल निष्कृय पार्ने निर्णयप्रति असन्तुष्टि जनाएपछि सरकारसँग छलफल गर्ने निर्णय गरिएको सहमहामन्त्री डिना उपाध्यायले जानकारी दिइन्।
सामाजिक सञ्जाललाई नियमन गर्...










