झापामा दुई थान पेस्तोलसहित एक पुरुष पक्राउ
झापामा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।
सोमबार (आज)बिहान दमक नगरपालिका ५, बानेश्वर हाइटस्थित सडकबाट मेड इन इटाली लेखिएको पेस्तोल र म्याग्जिन दुई थानसहित सोही नगरपालिका ८ का ३६ वर्षीय सन्जीव गजमेरलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले को ३८ प ५६४९ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरको अगाडि सामान राख्ने खाली भागमा लुकाइछिपाइ राखेको हतियारसह...