अटो र मोटरसाइकल एकापसमा ठक्कर हुँदा ३२ वर्षीय युवकको मृत्यु
धरान : धरान उपमहानगरपालिका–१४ स्थित पञ्चकन्या मार्गमा मंगलबार अटो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ ह ६०२९ नम्बरको अटो र उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ३७ प ७९८६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।दुर्घटनामा मोटरसाइकल चालक धरान–१४ निवासी ३२ वर्षीय सन्दीप मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा गम्भीर घाइते भएका उनलाई उप...











