विराटनगरका पाँच स्थानमा ट्राफिक लाईट जडान हुँदै
विराटनगरका विभिन्न पाँच स्थानमा ट्राफिक लाइट जडानको कार्य सुरु भएको छ।
७७ लाखको लागतमा ट्राफिक लाइट जडानको कार्य सुरु भएको हो।
ट्राफिक लाइट जडान गर्न ई थ्रि यार्सा जे.भी. काठमाडौंलाई ठेक्का दिएको विराटनगर महानगरपालिकाले जनाएको छ। महानगरको गुरुयोजनामा विराटनगर विभिन्न ७ स्थानलाई समेटिएको छ । ती मध्ये हाल पाँच स्थानमा जडान गरिदै छ । पहिलो चरणमा कन्चनबारी,घास चौक,रोडशेष, जलजला चौक र तिन...