इटहरीकाे रिलायन्स अगाडी दुर्घटना , ६५ वर्षीय घिमिरेको मृत्यु ,कार चलाउने कार्की फरार
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका-१२ खनारमा साइकल यात्रीलाइ ठक्कर दिदा घाइते भएका ६५ वर्षीय रामप्रसाद घिमिरेको उपचारकाे क्रममा बुधबार राती मृत्यु भएकाे छ ।
इटहरी-१२ स्थित रिलायन्सकाे गेट अगाडि भएकाे दुर्घटनामा साइकल यात्री घिमिरेलाइ विराटनगरबाट इटहरीतर्फ आउदै गरेकाे प्र१-०१-००१च ७६५५ नंकाे कारले ठक्कर दिएकाे थियाे । ठक्करपछि घाइते घिमिरेलाइ कार चालक इटहरी निवासी पूर्णबहादुर कार्की आफैले विर...