विराटनगरको अरनिको कलेज काठमाडौंमा उत्कृष्ट शैक्षिक संस्थाबाट सम्मानीत
विराटनगर /विराटनगरको अरनिको आवाशिय माध्यमिक विद्यालयलाई उत्कृष्ट शैक्षिक संस्था सम्मान प्रदान गरिएको छ ।
चन्द्रलोक प्रतिष्ठान काठमाडौंले आज काठमाडौंमा एक कायंक्रमको आयोजना गरेरअरनिको आवाशिय माध्यमिक विद्यालय विराटनगरलाई उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१ प्रदान गरेको हो ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सांसद ...