घर झगडाको परिणाम सुतिरहेका श्रीमानमाथि तेजाब प्रहार
काठमाडौं । तार्केश्वर नगरपालिका–४ काठमाडौंको पुरानो गुह्येश्वरीमा श्रीमान् श्रीमतीबीच विवाद बढ्दै जाँदा श्रीमतीले श्रीमान्माथि तेजाब प्रहार गरेकी छन् । तार्केश्वर पुरानो गुह्येश्वरीको एक घरमा भाडामा बस्दै आएका २४ वर्षीय रामराजा थापामाथि उनकी श्रीमती प्रतिमाले विवाद बढ्दै जाँदा तेजाब आक्रमण गरेको प्रहरीले बताएको छ । महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी रञ्जितसिंह राठौरका अनुसार सोमबार राति घ...











