बङ्गलादेशमा आन्दोलन पूनः चर्किएपछि सतर्कता अपनाउन दुतावासको आग्रह
बङ्गलादेशमा जारी कोटा विरोधी आन्दोलन पूनः चर्किएर नेपाली राजदूतावासले सतर्कता अपनाउन आग्रह गरेको छ।
बङ्गलादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थीहरु नेपाल फर्किसकेको र हाल बाँकी रहेका करिब ४०० विद्यार्थीहरुसहित सम्पूर्ण नेपालीहरु सुरक्षित रहेको र राजदूतावास निरन्तर सम्पर्कमा रहेको दूतावासले जनाएको छ।
'बङ्गलादेशमा जारी कोटा विरोधी आन्दोलन पूनः चर्किएर हिंसात्मक प्रदर्शनहरु भइरहेको र बङ्गला...