पहिलोपटक मानिसमा कोरोना भाइरस विरुद्धको खोप परीक्षण
कोरोना भाइरस विरुद्धको खोप पहिलो पटक मानिसमा परीक्षण गरिएको छ । अमेरिकाको वाशिंटन राज्यस्थित सिएटल शहरमा रहेको कैजर पर्मनेन्ट वाशिंटन हेल्थ रिसर्च इन्टिच्युटमा ४ जनालाई खोपको मात्रा दिइएको थियो ।
कोरोना भाइरसको खोप पाउने पहिलो व्यक्ति भने ४३ वर्षे महिला बनेकी छिन् । दुई सन्तानकी आमा जेनिफर हलरले पहिलो पटक कोरोना भाइरसविरुद्धको खोप लगाएकी हुन् । उनले खोप परीक्षण गर्न पाउँदा आफू खुशी भएको प्रति...