सरकारले १ करोड ५० लाख डोज खोप खरिद गर्ने

सरकारले १ करोड ५० लाख डोज खोप खरिद गर्ने
काठमाडौं / सरकारले १ करोड ५० लाख डोज खोप खरिद गर्ने भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले मोडर्ना र फाइजर ४०/४० लाख, जोन्सन एन्ड जोन्सनको ५० लाख र अस्ट्राजेनेकाको २० लाख डोज खोप किन्न सम्झौता भएको जानकारी दिएका छन् । मन्त्री श्रेष्ठका अनुसार फाइजर र जोन्सन एन्ड जोन्सन खोप खरिदका लागि सम्झौता भएको छ भने मोडर्ना खोप किन्न विश्व बैंकमार्फत भुक्तानीसमेत भइसकेको छ । यी खोप माघभित्र आइसक्ने ...

माधव नेपालले भेटे प्रचण्ड, ओली सँग वार्ताकाे तयारी

माधव नेपालले भेटे प्रचण्ड, ओली सँग वार्ताकाे तयारी
काठमाडौं / एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता तयारी चलिरहेका बेला नेता नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएकाे हाे । ओलीसँगको भेटवार्ता अघि प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो । आजै एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच भेटवार्ता बताइएकाे छ । एमाले संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङले दुई नेत...

शल्यक्रियापछि वृद्धको मृत्यु, मध्यरातमा विराटनगरको गोल्डेन अस्पतालमा तोडफोड

शल्यक्रियापछि वृद्धको मृत्यु, मध्यरातमा विराटनगरको गोल्डेन अस्पतालमा तोडफोड
विराटनगर / पिलोको शल्यक्रिया गरिएका एक जना वृद्ध पुरुषको मृत्यु भएपछि विराटनगरको गोल्डेन अस्पतालमा सोमबार राति तोडफोड र हुलदंगा भएको छ । मलद्धारमा रहेको पिलो (घाउ)को शल्यक्रिया गरिएका मोरङको धनपालथान गाउँपालिका–६ कदमाहाका ६७ वर्षीय अहमद हुसेनको राति १० बजेतिर मृत्यु भएको हो । साँझ ७ बजेतिर शल्यक्रिया गरिएका उनको उपचारकै क्रममा भेन्टिलेटरमा मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताले ...

कोसी अस्पतालमा बिरामीको आन्दोलन

कोसी अस्पतालमा बिरामीको आन्दोलन
विराटनगर / कोटा प्रणालीका कारण भिडियो ए–क्सरे गर्ने पालो नआएको भन्दै विराटनगरको कोसी अस्पतालमा उपचार तथा स्वास्थ्य परीक्षणका लागि पुगेका बिरामी आन्दोलनमा उत्रिएका छन् । चिकित्सकले गरेको सिफारिस अनुसार भिडियो ए–क्सरे गराउने पालो नआउँदा बिरामी आन्दोलित बनेका हुन् । उनीहरुले सोमबार बिहान अस्पतालअगाडि प्रदर्शन र नाराबाजी गरे । जनशक्ति कम भएकाले अस्पतालले भने कोटा प्रणाली लागू गरेर एक दिनमा २० जनाक...

सुनसरीमा ११३ सहित प्रदेश १ मा ७७३ जनामा कोरोना संक्रमण

सुनसरीमा ११३ सहित प्रदेश १ मा ७७३ जनामा कोरोना संक्रमण
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७७३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ४११ र १ हजार १६३ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३२, सुनसरीमा ११३, झापामा ११२, धनकुटामा २३, इलाममा ६, उदयपुरमा ५, खोटाङमा ३, पाँचथर र ते¥हथुममा २–२, संखुवासभामा १ र प्रदेश १ बाहिरक...

बजारमा मास्क नलगाई हिड्नेलाई आधा घण्टा होल्ड, मोरङ प्रहरी

बजारमा मास्क नलगाई हिड्नेलाई आधा घण्टा होल्ड, मोरङ प्रहरी
पछिल्लो समय विराटनगर लगायत मोरङ जिल्लाका विभिन्न स्थानहरुमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि मोरङ प्रहरीले सडकमा मास्क नलगाई हिड्नेहरुलाई कडाई गर्न थालेको छ । मोरङ जिल्लाका विभिन्न स्थानीय तहमा संक्रमित संख्या बढ्दै जाँदा सील भएसँगै प्रहरीले स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाई गर्न थालेको हो । दैनिक कोरोना संक्रमणको संख्या बढ्न थालेपछि मोरङ प्रहरीले स्वास्थ्य मापदण्डका कुराल...

कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र निःशुल्क दिनू : स्वास्थ्य मन्त्रालय

कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र निःशुल्क दिनू : स्वास्थ्य मन्त्रालय
काठमाडौँ / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाएको प्रमाण पत्र निःशुल्क दिन सम्बन्धित निकायलाई निर्देशन दिएको छ। मन्त्रालयले आइतबार एक सूचना जारी गारी गरी यस्तो निर्देशन दिएको हो। मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाले जारी गरेको सूचनामा खोप लगाएको प्रमाणपत्र दिँदा केही अस्पतालहरुले शुल्क लिने गरेको भन्दै त्यसो नगर्न निर्देशन गरिएको छ। वैदेशिक रोजगार...

सोमबारसम्म मन्त्रिपरिषद् विस्तार हुने, कुन पार्टीलाई कति जना मन्त्री ?

सोमबारसम्म मन्त्रिपरिषद् विस्तार हुने, कुन पार्टीलाई कति जना मन्त्री ?
काठमान्डाैं / प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ढिलोमा सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्न सहमति भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा सकेसम्म एमाले नेता माधवकुमार नेपाल पक्षलाई पनि समेटेर सरकार विस्तार गर्ने समझदारी भएको हो। पार्टीभित्र आन्तरिक संघर्ष जारी रहेको भन्दै नेता नेपालले अहिले नै सरकारमा सहभागी हुन अनिक्षा व्यक्त गरेको जनाउँदै त्यस...

निशुल्क आईपीओ भर्न सकिने यी हुन् १० बैंक, कुन बैंकको शुल्क कति ?

निशुल्क आईपीओ भर्न सकिने यी हुन् १० बैंक, कुन बैंकको शुल्क कति ?
काठमान्डाैं / पछिल्लो समय आईपीओ आम ब्यक्तीको आकर्षण बढ्दै गएको छ । आईपीओ भर्दा कतिपय बैंकबाट निशुल्क भर्न मिल्छ भने कतिपय बैंकले शुल्क लिने गरेका छन् । निःशुल्क सेवा दिने बैंकहरु हाल राष्ट्रिय वाणिज्य, नेपाल बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, एनआईसी एशिया बैंक, एनसीसी बैंक, नबिल बैंक, मेगा बैंक, ग्लोबल आइएमई बैंक र सेञ्चुरी कमर्सियल बैंकमा खाता रहेका ग्राहकहरुले निःशुल्क सेवा दिइरहेका ...

भारतमा थप ४४ हजार नयाँ सङ्क्रमित, एक दिनमा ५५५ जनाको मृत्यु

भारतमा थप ४४ हजार नयाँ सङ्क्रमित, एक दिनमा ५५५ जनाको मृत्यु
नयाँ दिल्ली / भारतमा थप ४४ हजारभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा देशभरी ४४ हजार २३० जना नयाँ सङ्क्रमित भएका हुन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिले चार लाख पाँच हजार १५५ जना सङ्क्रमित अवस्थामै रहेका जनाएको छ । सङ्क्रमित अवस्थामै रहेकाहरुको यो सङ्ख्या कूल सङ्क्रमितहरुको सङ्ख्याको ...