भोलिदेखि सार्वजनिक यातायात सञ्चालन हुने

भोलिदेखि सार्वजनिक यातायात सञ्चालन हुने
भोलिदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले तीन महिनाभन्दा बढीको लकडाउनले व्यवसायी आर्थिक संकटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै असार २१ गतेपछि सञ्चालन गर्ने जनाएको छ । लकडाउन भएपछि बैंक किस्ता तिर्न र दैनिक गुजारा चलाउन समेत समस्या भएको व्यवसायीको भनाइ छ । यातायात खुला गरेको तर सार्वजनिक सवारीलाई मात्र रोकेर व्यवसायी र मजदुरप्रति सरक...

विश्वमा कोरोना : एकैदिन दुईलाख बढी संक्रमित थपिए, ६२ लाख ९२ हजारभन्दा बढी संक्रमित निको

विश्वमा कोरोना : एकैदिन दुईलाख बढी संक्रमित थपिए, ६२ लाख ९२ हजारभन्दा बढी संक्रमित निको
विश्वभर कोरोना भाइरसको संक्रमण देखिएको ६ महिना नाघ्दा ६२ लाख ९२ हजारभन्दा बढी उपचारपछि निको भएका छन् । शनिबार बिहान यो समाचार तयार पार्दासम्म संक्रमणमुक्त हुनेको संख्या ६२ लाख ९२ हजार २३ छ । निको हुनेको यो संख्या कुल संक्रमितको ५६ प्रतिशतभन्दा बढी हो । पछिल्लो २४ घण्टामा मात्रै १ लाख ३२ हजार ८६१ जना उपचारपछि ठीक भएर घर फर्किएका छन् । एकै दिन २ लाख ८ हजार २७० जना संक्रमित भएका छन् । योसँगै विश...

ओली-प्रचण्डबीच मिलेरै अघि बढ्ने सहमति

ओली-प्रचण्डबीच  मिलेरै अघि बढ्ने सहमति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल सकिएको छ । नेकपामा चुलिएको विवाद समाधानका लागि भएको दुई अध्यक्षबीचको छलफल सहमतितर्फ उन्मुख भएको वार्तामा सहभागी एक नेताले बताए । वार्तामा दुई अध्यक्षसहित महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकर पनि सहभागी थिए । श्रोतका अनुसार दुबै अध्यक्ष मिलेरै अघि बढ्नेमा सहमत भएका...

एकै दिन ७४० जनामा कोरोना संक्रमण, संक्रमित सं‌ख्या १५ हजार नाघ्यो

एकै दिन ७४० जनामा कोरोना संक्रमण, संक्रमित सं‌ख्या १५ हजार नाघ्यो
काठमाडौं, १९ असार । मुलुकमा थप ७ सय ४० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ७ सय ४० जना संक्रमित थपिएका हुन् ।योसंगै नेपालमा संक्रमितको कुल संख्या १५ हजार २ सय ५९ पुगेको छ । मन्त्रालयका अनुसार आज थपिएका संक्रमितहरूमा सय महिला र सय पुरुष छन् ।

प्रदेश १ मा आज ३८ जना कोरोना संक्रमित थपिए, ६ जना डिस्चार्ज

प्रदेश १ मा आज ३८ जना कोरोना संक्रमित थपिए,  ६ जना डिस्चार्ज
विराटनगर / प्रदेश १ मा आज शुक्रबार ३८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ६ सय ५३ पुगेको छ । शुक्रबार ३४ पुरुष र ४ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा २८, मोरंग र उदयपुरमा ५–५ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ । झापाको मेचीनगरमा १४ पुरुष, हल्दिबारीमा ३ पुरुष, अर्जुनधारामा ६ पुरुष, २ महिला, विर्तामोडमा ...

 प्रदेश १ बाट २८ जना कोरोना मुक्त, डिस्चार्ज हुनेको संख्या ४ सय २८ पुगे

 प्रदेश १ बाट २८ जना कोरोना मुक्त,  डिस्चार्ज हुनेको संख्या ४ सय २८ पुगे
प्रदेश १ बाट २८ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट १५ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिहीबार ६ र शुक्रबार ७ गरी १३ जना डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा २० महिला र ८ पुरुष छन् । मोरङका १२, सुनसरीका ५, उदयपुर ४ जना र झापाका ७ जना जिस्चार्ज भएको हुन । डिस्चार्ज हुनेमा ३ वर्षका बालक देखि ४८ वर्षसम्मका छन् । कोभिड...

अमेरिकामा कम भएन कोरोना संक्रमणको महामारी, एकै दिन ५५ हजार संक्रमित थपिए

अमेरिकामा कम भएन कोरोना संक्रमणको महामारी, एकै दिन ५५ हजार संक्रमित थपिए
एजेन्सी– अमेरिकामा दिनहुँ कोरोना संक्रमितको संख्याले रेकर्ड कायम गर्न थालेको छ। बुधबार एकै दिन ५२ हजार ७ सय ८९ संक्रमित थपिकामा बिहीबार ५५ हजार २ सय २० संक्रमित थपिएका हुन्। फ्लोरिडा राज्यमा बुधबार ६ हजार ५ सय ६३ नयाँ संक्रमित थपिएकामा बिहीबार बढेर १० हजार १ सय ९ थपिएका छन्। जुन यो राज्यमा अहिलेसम्मकै रेकर्ड हो। फ्लोरिडामा बिहीबार थप ६८ जना थपिएसँगै मृ’त्यु हुनेको संख्या ३ हजार ७ सय १८ पुगेको छ। ल...

थप ४७३ जनामा कोरोना पुष्टि

थप ४७३ जनामा कोरोना पुष्टि
नेपालमा आज थप ४७३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टायता थप ४७३ जनामा कोरोना पोजिटिभ देखिएको हो । मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमका अनुसार देशभरिका विभिन्न स्थानका प्रयोगशालामा गरिएको परीक्षणमा १०९ महिला र ३६४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोनाबाट संक्रम...

नेपालमा थप ६६४ जनाले जिते कोरोना

नेपालमा थप ६६४ जनाले जिते कोरोना
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई जितेर डिस्चार्ज हुनेको संख्या पाँच हजार नाघेको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लाे २४ घण्टामा थप ६६४ जना कोरोनामुक्त भएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमका अनुसार आज ६६४ जनाले कोरोना जितेका हुन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेहरूको संख्या ५ हजार ३२० पुगेको छ ।

बालुवाटारमा तमासा अति भो : गगन थापा

बालुवाटारमा तमासा अति भो : गगन थापा
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवादलाई लिएर नेपाली कांग्रेसका युवा नेता गगन थापाले बालुवाटारमा तमासा भएको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त रहेको उल्लेख गर्दै लेख्नुभएको छ, ‘तर, अहिले न त सलह किराले आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले, बरु यिनको त गति र प्रभाव बढ्दो छ ।’ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा...