रुबी साहका हत्या आरोपी लक्ष्मणको दावी : हाम्रो विवाह भएको थियो, परिवारले छुटायो
रौटहट । केही दिनअघि रौतहटमा रूवी साहको हत्या गरी सुटकेशभित्र राखेर शव फालेको आरोपमा लक्ष्मण पासवान पक्राउ परेका छन् । उनी आज आफैले आफैलाई आगो लगाएर घाइते भएको अवस्थामा पक्राउ परेका हुन् ।
उनले आफैलाई आगो लगाउनुअघि रूवीको हत्या आफूले गरेको स्वीकारेका छन् । उनले रूवी र आफू विद्यालयदेखि नै प्रेम सम्बन्धमा भएको पनि बताएका हुन् । आफूहरूले अदालतमा बिवाह पनि गरेको पनि खुलाएका छन् । पासवानले आफ्ना भिडि...











