विराटनगरका विद्यालय गर्मिले तीन दिन बन्द

विराटनगरका विद्यालय गर्मिले तीन दिन बन्द
अत्यधिक गर्मीका कारण विराटनगरका विद्यालय तीनदिनका लागि बन्द गरिएको छ । विद्यालयमा विद्यार्थी पुगेर पढ्न नसक्ने अवस्था आएको अभिभावकको गुनासोपछि महानगरपालिकाले तीनदिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । विराटनगरका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद ढुंगेलका अनुसार यदि वर्षा भएर पठनपाठनका लागि अनुकुल अवस्था सिर्जना भए विद्यालय खुल्नेछन् । गर्मीका कारण बालबालिकाको स्वास्थ्य जोखिम बढ्न सक्ने ...

१० बर्षपछि घर पुगिन् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

१० बर्षपछि घर पुगिन् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी
विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लामो समयपछि आफ्नो घर पुगेकी छन् । उनी मोरङको रतुवामाई नगरपालिका– १० सातमेडीमा रहेको पति स्वः मदन भण्डारीको निवास पुगेकी हुन् । करिब १० वर्षपछि सोमबार दिउँसो घरमा पुगेकी उनले करिब २ घण्टा त्यहाँ बिताइन् र स्थानीयसँग भलाकुसारी पनि गरिन् । सातमेडी पुगेर विद्याले मदन भण्डारीले गरेका मिहिनेत सम्झिन् । आफ्ना विगत सम्झने क्रममा उनले पार्टी जन्मिएको स्थानला...

डाक्टर सुजनालाई धिमाल युवा प्रतिभा पुरस्कार

डाक्टर सुजनालाई धिमाल युवा प्रतिभा पुरस्कार
उर्लाबारी/ धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष प्रदान गर्दै आएकाे धिमाल युवा प्रतिभा पुरस्कार डा. सुजना धिमाललाई प्रदान गरिने भएकाे छ । धिमाल युवा प्रतिभा पुरस्कार छनाैट समितिकाे धिमाल परियाेजना स्थल, मंगलबारेमा साेमबार बसेकाे बैठकले धिमाल जाति कै पहिलाे एमबिबिएस डा. सुजनाधिमाललाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरिएकाे पुरस्कार छनाैट समितिका संयाेजक अजितकुमा...

उदयपुरबाट चाेरी भयाे यात्रुवहाक बस

उदयपुरबाट चाेरी भयाे  यात्रुवहाक बस
उदयपुर । उदयपुरबाट एउटा बस चोरी भएको छ । कटारी नगरपालिका–३ स्थित कटारी बसपार्कमा पार्किङ गरेर राखिएको मधेश प्रदेश ०२–००१ ख ०२५२ नम्बरको रातो रंगको बस चोरी भएको हो । बस कतिबेला चोरी भयो भन्ने यकिन भइसकेको छैन । घटनाका बारेमा बसका चालक कटारी–४ का विजय चौधरीले सोमबार इलाका प्रहरी कार्यालय कटारीमा जारी गराएका थिए । अपरिचित व्यक्तिले बस चोरी गरेर लगेको जानकारी उनले दिएका हुन् ।प्रहरीले भने घटनालाई श...

पूर्वमन्त्री ईटहरीका रामकुमार सुब्बाविरुद्ध मुद्दा दायर

पूर्वमन्त्री ईटहरीका रामकुमार सुब्बाविरुद्ध मुद्दा दायर
विराटनगर । नेपाल सरकारका पूर्वमन्त्री तथा राप्रपा नेता रामकुमार सुब्बाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । पूर्वभूमिसुधार मन्त्रीसमेत रहेका सुब्बाविरुद्ध एक महिलाले आफ्ना गोप्य अङ्गको खानतलासी गर्दै गैरकानुनी व्यवहार गरेको भन्दै मुद्दा दायर गरेकी हुन् ।सुब्बालगायत सोही ठाउँ इटहरी उपमहानगर ९ बस्ने गोपाल शाह र सुनिता घिमिरेविरुद्ध मुद्दा परेको हो । शाह पीडित महिलाका ससुरा हुन् । पीडि...

नेपालमा यौनकर्मीको सङ्ख्या ८६ हजार नाघ्यो, छैन रेडलाइट एरिया

नेपालमा यौनकर्मीको सङ्ख्या ८६ हजार नाघ्यो, छैन रेडलाइट एरिया
काठमाडौं : नेपालमा ८६ हजार ८०९ यौन श्रमिक रहेका राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी)ले आयोजना गरेको यौन श्रममा संलग्न व्यक्तिको अधिकारका सम्बन्धमा छलफल कार्यक्रममा यो तथ्याङ्क सार्वजनिक गरिएको हो । यौन श्रम र मानव बेचबिखन एउटै विषय नभएको छलफल कार्यक्रमका वक्ताले बताएका छन् । छलफलमा यौन श्रमलाई पनि मानव अधिकारसँग जोडेर हेर्नुपर्ने यस व...

विराटनगरमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा फोटो स्टुडियो सञ्चालकको मृत्यु

विराटनगरमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा फोटो स्टुडियो सञ्चालकको मृत्यु
विराटनगर : कोशी राजमार्गअन्तर्गत विराटनगर–३ स्थित तिरुपति पेट्रोल पम्प नजिकै आइतबार राति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृतक विराटनगर–५ निवासी ४२ वर्षीय नवीन खनाल हुन्, जो मुनलाइट फोटो स्टुडियोका सञ्चालक तथा लाइन्स क्लब अफ विराटनगर गुराँसका सदस्य थिए। प्रहरीका अनुसार दूध फारमबाट कञ्चनबारीतर्फ जाँदै गरेको को ३४ प २४३४ नम्बरको मोटरसाइकल र कञ्चनबारीतर्फ नै जाँदै गरेको प्रदेश...

सुनसरी सहित ७२ जिल्लामा फैलियो डेङ्गी

सुनसरी सहित ७२ जिल्लामा फैलियो डेङ्गी
मनसुन लागेसँगै डेङ्गी सङ्क्रमण देखिन थालेको छ । जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेङ्गी सङ्क्रमणको जोखिम कायम रहने समयका रुपमा लिइन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ सङ्क्रमित भेटिएका छन् भने ७२ वटा जिल्लामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ । सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या काठमाडौँमा देखिएको छ । काठमाडौँमा...

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालको जग्गा प्रकरण सम्बन्धमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा आज आरोप पत्र दायर गरेको छ । सो आरोपपत्र दायर भएसँगै नेकपा (एकीकृत समाजवादी)का अध्यक्षसमेत रहनुभएका पूर्वप्रधानमन्त्री नेपालको सांसद पद स्वतः निलम्बन भएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार फौज्दारी र भ्रष्टाचारसम्बन्धी मुद्...

घुस माग्ने सीआरभी केसलियाका इन्चार्ज जिल्ला तानिए

घुस माग्ने सीआरभी केसलियाका इन्चार्ज जिल्ला तानिए
घुस माग्ने सीआरभी केसलियाका इन्चार्ज जिल्ला तानिए विराटनगर । विराटनगर वडा प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) घुस लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय तानिएका छन् । सीआरभी केसलियाको इन्चार्ज रहेका असई रामअवतार यादवलाई घुस लिएको आरोपमा जिम्मेवारीबाट हटाएर जिल्ला प्रहरी कार्यालय मोरङमा तानिएको हो । उनले रकम बोकेर आईरहेका एक व्यक्तिलाई नियन्त्रणमा लिएर जर्बरजस्ती मुद्दा चलाउने भन्द...