घुस माग्ने सीआरभी केसलियाका इन्चार्ज जिल्ला तानिए
घुस माग्ने सीआरभी केसलियाका इन्चार्ज जिल्ला तानिए
विराटनगर । विराटनगर वडा प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) घुस लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय तानिएका छन् । सीआरभी केसलियाको इन्चार्ज रहेका असई रामअवतार यादवलाई घुस लिएको आरोपमा जिम्मेवारीबाट हटाएर जिल्ला प्रहरी कार्यालय मोरङमा तानिएको हो ।
उनले रकम बोकेर आईरहेका एक व्यक्तिलाई नियन्त्रणमा लिएर जर्बरजस्ती मुद्दा चलाउने भन्द...











